२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


नेकपा कार्यकर्ताले फेसबुक, ट्विटरमा नेताविरुद्ध लेख्न नपाउने, अभिव्यक्ति स्वतन्त्रतामा बन्देज !

काठमाडौं, भदौं २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अभिव्यक्ति स्वतन्त्रतामा कडाई गरिने भएको छ । खासगरी नेता र सरकारका काम कार्वाहीबारे आलोचनात्मक टिप्पणी गर्न नपाइने गरी बन्देज लगाउन

कांग्रेसले सातै प्रदेशमा कार्यक्रम गर्ने

काठमाडौं, भदौ २५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सात वटै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । कोरोना महामारीका कारण भौतिक रुपमा कार्यक्रम गर्न नसकिए पनि भर्चुअल माध्यमबाटै भए पनि उक्त

भारत बन्यो कोरोनाको नयाँ इपिसेन्टर, दैनिक एक लाख संक्रमित

एजेन्सी, भदौ २५ । भारत कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै गएको छ । भारतमा एकैदिन एक लाखको नजिक संख्यामा संक्रमित थपिएपछि कोरोना भाइरसको नयाँ विश्व केन्द्रका रुपमा देखिएको हो ।

मन्त्रिपरिषद् पुनर्गठन हुँदै, मापदण्ड लागू गर्न ओली–दाहाल सहमत

काठमाडौं, भदौं २५ । सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल मन्त्रिपरिषद पुनर्गठन गर्न सहमत हुनुभएको छ । अध्यक्षद्वयले आसन्न स्थायी कमिटीको बैठकमा पेश गर्न तयार

भारत महाराष्ट्रमा उद्धव ठाकरे भर्सेस कंगना रनौटः ठाकरे माफियाको पछि लागेको आरोप

काठमाडौं, भदौं २४ । बलिउड अभिनेत्री कंगना रनौटले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई सामाजिक सञ्जालमार्फत् चेतावनी दिएकी छिन् । हिमाञ्चल प्रदेशबाट मुम्बई फर्किए लगत्तै ट्वीटरमार्फत् दिइएको भिडियो चेतावनीमा कंगनाले मुख्यमन्त्री ठाकरेलाई

स्वाब परीक्षण गर्न दिएकाहरु रिपोर्ट नआउञ्जेल होम क्वारेन्टिनमा नबसे कार्वाही

काठमाडौं, भदौं २४ । सरकारले स्वाब परीक्षण गर्न दिएकाहरु रिपोर्ट नआउञ्जेल होम क्वारेन्टिनमा नबसे कार्वाही गर्ने चेतावनी दिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञासम्बन्धी

शेरबहादुर देउवाको आरोपः सरकारले कोरोनाको नाममा भ्रष्टाचारबाहेक केही गरेन

काठमाडौं, भदौं २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा सरकारले भ्रष्टाचारबाहेक केही काम नगरेको आरोप लगाउनुभएको छ । १०७ औं बीपी जयन्तीको अवसरमा गरिएको भर्चुअल कार्यक्रममा देउवाले कोरोना

फुटपाथ र ठेला व्यापारीलाई राहत, अब तोकिएको समयमा खोल्न सकिने

काठमाडौं, भदौं २४ । काठमाडौं उपत्यकामा अब फुटपाथ र ठेलाको व्यापार गर्न दिइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञासम्बन्धी नयाँ आदेशमा फुटपाथ पसल

उपत्यकामा निषेधाज्ञा थप खुकुलो, जोर-बिजोर प्रणाली लागू (सिडियोको आदेशसहित)

काठमाडौं, भदौ २४ । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयका अधिकारीहरुसँग छलफल गरी काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा सरल बनाउने

प्रधानमन्त्री ओलीविरुद्ध साउदीमा नाराबाजी, पीडित श्रमिकले भने ‘देश छोड्’

काठमाडौं, भदौं २३ । विदेशमा बेसहारा अलपत्र परेका पीडित नेपाली श्रमिकले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरेका छन् । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको परिसरमा रहेका नेपाली श्रमिकले प्रधानमन्त्री ओलीलाई ‘देश