२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


दशैंको मुखमा ढुकुटीको साँचो हत्याउन नेकपामा हानाथाप, कस्लाई रहला ओलीको साथ ?

काठमाडौं, भदौं २५ । प्रधानमन्त्री केपी ओलीले करिब तीन वर्षपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने हुनुभएको छ । सत्ता सञ्चालन गरेको दुई वर्ष पुगेलगत्तैदेखि पार्टीभित्रैबाट अनेकन अफ्ठ्याराको सामना गर्नुभएका ओलीले अन्ततः मन्त्रिमण्डल

डेढ महिनादेखि स्थगित नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै सकिने

काठमाडौं, भदौं २६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झण्डै डेढ महिनादखि स्थगित गरिएको स्थायी कमिटी बैठक आज बस्दैछ । आन्तरिक सत्ता संघर्षका कारण बीचमै स्थगित गरिएको स्थायी कमिटी

अमेरिकी चुनाव रुस, चीन र इरानका ह्याकरको निशानामा

एजेन्सी, भदौं २६ । अमेरिकाको आसन्न राष्ट्रपति निर्वाचन रुस, चीन र इरानसँग सम्बन्ध रहेका ह्याकरहरुको निशानामा परेको छ । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसँग जोडिएका व्यक्ति र समूहहरुलाई ती

भारत–चीनबीच सीमाविवाद कम गर्न पाँच विषयमा सहमति

एजेन्सी, भदौं २६ । भारत र चीनबीच सीमा विवाद कम गर्न सहमति बनेको छ । दुई देशको सीमा क्षेत्र लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा जारी विवाद कम गर्न सहमति

रिया चक्रवर्तीका साथ मीडियाले गलत गर्‍योः एमनेस्टी इण्डिया

एजेन्सी, भदौं २५ । भारतका अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा बलिउड अभिनेत्री रिया चक्रवर्तीप्रति भारतीय मुख्य सञ्चारमाध्यमको रवैयाप्रति एम्नेस्टी इण्डियाले कडा आपत्ति जनाएको छ । मानवाधिकारका लागि काम गर्ने

सत्याग्रही गंगामाया अधिकारीको जीवन जोखिममा !

काठमाडौं, भदौं २५ । सत्याग्रही गंगामाया अधिकारीको जीवन जोखिममा परेको छ । वर्षौदेखि वीर अस्पतालको शैयाबाटै न्याय लागि सत्याग्रह गरिरहनु भएका अधिकारीको जीवन जोखिममा परेको हो । सरकारले वीर अस्पताललाई

डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार !

एजेन्सी, भदौं २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको छ । अमरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि कठिन चुनावी प्रतिष्पर्धामा रहनु भएका ट्रम्पका लागि यो खुशीको

टिचिङमा वरियता मिचेर कार्यकारी निर्देशक नियुक्ति गरेकामा डा. केसीको आपत्ति, कार्यकर्ता भर्तीकेन्द्र नबनाउन चेतावनी

काठमाडौं, भदौं २५ । सरकारले त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा वरियता मिचेर कार्यकारी निर्देशक नियुक्ति गरेको भन्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आपत्ति जनाउनुभएको छ । त्रिवि कार्यकारी परिषदको मंगलबारको बैठकले

कांग्रेसमा एक/एक उपसभापति र महामन्त्री महिला हुने व्यवस्था गर्न माग

काठमाडौं, भदौ २५ । नेपाली कांग्रेसमा एक/एक उपसभापति र महामन्त्री महिला हुने व्यवस्था गर्न माग उठेको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले ‘महिलाका मुद्दा र नेपाली कांग्रेस’ विषयमा बागमती प्रदेशस्तरमा

एसिड हान्नेलाई कारवाहीका लागि १५ दिनभित्र कानुन मस्यौंदा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, भदौं २५ । प्रधानमन्त्री केपी ओलीले तेजाब आक्रमण जस्ता अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानुन ल्याउने बचन दिनुभएको छ । यसका लागि १५ दिनभित्र