काठमाडौ, असोज ४ । दुई अध्यक्ष राखेर पार्टी जोडेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लामो समय केपी ओलीले एक्लैले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गरेपछि झण्डै झण्डै विभाजनको मुखमा पुग्यो ।
काठमाडौं, असोज ४ । २०७६ सालको मदन पुरस्कार महारानी उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले मदन पुरस्कार महारानी उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको
काठमाडौं, असोज ४ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता वामदेव गौतम र आफू मन्त्री हुनेबारे कहिँकतै छलफल नभएको प्रष्टीकरण दिनुभएको छ । कोटेश्वर पेरिसडाँडास्थित पूर्वमाओवादीको
काठमाडौं, असोज ४ । भारतीय अभिनेत्री पायल घोषले चलचित्र निर्माता कश्यप अनुरागले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी छिन् । पायल घोषले आफूमाथि अनुरागले गरेको अत्याचारमाथि छानबिन गर्न भारतीय प्रधानमन्त्री
काठमाडौं, असोज ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।गत शुक्रवार पूर्व माओवादीको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको
काठमाडौं, असोज ४ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि जुम्लामा १९ औँ सत्याग्रह गरिरहनु भएका डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको छ । सत्याग्रहको छैठौँ दिन शनिबार डा.
काठमाडौं, भदौं ४ । रुसमा रहेका एक नेपालीले केरोनाविरुद्धको खोप लगाउने अवसर पाएका छन् । रुसको राजधानी मस्कोमा कार्यरत डा. महेश श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लगाउन पाउनु
काठमाडौं, असोज ३ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना समर्थकहरुलाई आफनो पक्षमा सडकमा उत्रिएर प्रदर्शन नगर्न अपील गर्नुभएको छ । पछिल्ला केही दिनयता उहाँको पक्षमा संघीय
काठमाडौं, असोज १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनित
काठमाडौं, असोज १ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ ।कोरोना संक्रमण देखिएपछि ओम अस्पतालमा उपचाररत डा. कोइरालाको आज विहानदेखि स्वास्थ्य अवस्थामा सुधार आएको हो ।