२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


भिसा र बसोबास सम्बन्धी नीतिमा परिवर्तन गरिएको छैनः अमेरिकी दूतावास

काठमाडौं, असोज २० । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी नीतिमा फेरबदल नगरिएको दाबी गरेको छ । दशकौं पुरानो नीतिमा कुनै पनि परिवर्तन नआएको भन्दै दूतावासले भिसासम्बन्धमा आएका केही समाचार गलत अर्थ

देश लठबज्र भइरहँदा नेकपा प्रवक्तालाई अमेरिकी नीतिको चिन्ता, भने–लोकतन्त्रको खिल्ली उडायो

काठमाडौं, असोज २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी नीतिप्रति चिन्ता व्यक्त गर्नुभएको छ । अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी

डा. केसीको जीवनरक्षा गर्न सरकारलाई पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालको आग्रह

काठमाडौं, असोज २० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । चिकित्सा

प्रधानमन्त्री ओली नेतृत्वको नेकपा सत्ता के सत्याग्रही गोविन्द केसीको प्राण लिन चाहन्छ ?

राजन कुईंकेल । प्रधानमन्त्री केपी ओली आफूलाई कम्युनिष्ट, समाजवादी, दुःखी–गरी जनताको त्राणहर्ता, विकासवादी, भ्रष्टाचारविरुद्धका मसीहा, प्रजातन्त्र र नागरिक स्वतन्त्रताका हिमायती हूँ भनेर पटक पटक भन्छन् । उनी कति कम्युनिष्ट छन्,

कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कार दुबै होइनः कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं, असोज १९ । नेपाली कांग्रेसले प्रदेश नम्बर ५ मा आफ्ना सांसदहरुले देखाएको व्यवहार उचित नभएको टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश नम्बर ५ को प्रदेश सभामा

मन्त्रीको अराजक शैली, रोष्टमबाटै भने–‘विरोधी सांसदलाई घिसारेर निकाल्’

काठमाडौं, असोज १९ । प्रदेश नम्बर ५ को राजधानी कहाँ राख्ने र प्रदेशको नाम के रहने भन्नेमा यतिबेला रडाको मच्चिरहेको छ । कोरोनाको संक्रमणका समय देश नै आहत भइरहेका बेला

अमेरिकी नागरिकता कानुनमा कडाई, कम्युनिष्ट पार्टीका सदस्यले ग्रिनकार्ड नपाउने

काठमाडौं, असोज १९ । अमेरिकाले कम्युनिष्ट पार्टीको सदस्य रहेका व्यक्तिलाई ग्रिनकार्ड नदिने प्रष्ट गरेको छ । नागरिकता र आप्रवासीसम्बन्धि नीति पुनरावलोकन गर्दै अमेरिकी सरकारले सर्वसत्तावादी निरंकुश पार्टीका सदस्यहरुलाई रोक लगाइने

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड, सुरक्षाको गाडीमा पनि ढुंगा प्रहार

बुटवल, असोज १८ । प्रदेश राजधानी सारिएकामा आक्रोशित भीडले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड गरेको छ । पोखरेलको सुरक्षाका लागि प्रयोग गरिएको गाडीमा पनि ढुंगा प्रहार गरिएको

लक्षण नदेखिएका कोरोना संक्रमितलाई १० दिनमै डिस्चार्ज !

काठमाडौं, असोज १८ । सरकारले काठमाडौं उपत्यकाका अस्पतालमा राखिएका तर लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनमै डिस्चार्ज गर्न भनेको छ । अस्पतालमा रहेका उनीहरुको १० दिनमा पीसीआर परीक्षण गरी नेगेटिभ

बलात्कारको घटनामा मिलेमतो गराउने ८ जना पक्राउ, घटना गुपचूप गराउन पाँच लाखको कपाली तमसूक

असोज १८ । सिरहामा १६ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा मुख्य अभियुक्तसहित ८ जना मतियारलाई पक्राउ गरिएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको