काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गर्दै केही सदस्यको जिम्मेवारी हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेकपा महासचिवसमेत रहनुभएका विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।
एजेन्सी, असोज २८ । भारतीय योगगुरु बाबा रामदेव योगलाई विश्वव्यापी गराउनमा प्रख्यात हुनुहुन्छ । एउटा मिशनकै रुपमा भारतीय र विश्वको अरु भागका मानिसलाई योग सिकाउने बाबा रामदेव कतिपय अरु हर्कतबाट
एजेन्सी, असोज २८ । अमेरिकी कम्पनी एप्पलले आइफोन १२ को चार मोडल बजारमा ल्याएको छ । मंगलबार डिजिटल इभेन्ट मार्फत उसले नयाँ आइफोन सार्वजनिक गरेको हो । आइफोन १२ का
काठमाडौं, असोज २८ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा फेरि निर्वाचित भएको छ । नेपाल मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल एशिया क्षेत्रबाट अर्को कार्यकालका
एजेन्सी, असोज २७ । फुटबल स्टार क्रिश्चियानो रोनाल्डोलाई कोरोना पोजिटिभ भएको छ । कोरोना भाइरसको परीक्षण गर्दा रोनाल्डोलाई पोजिटिभ देखिएको समाचार यूकेस्थित डेली मेलको अनलाइन भर्सनले जनाएको छ । उक्त
एजेन्सी, असोज २७ । उत्तर कोरियाली नेता किम जोङ उन रोएको भिडियो सार्वजनिक गरिएको छ । उत्तर कोरियाको सरकार नियन्त्रित टिचीबाट प्रशारित दृष्यमा रुँदै गरेका किमले आफ्ना नागरिकसँग क्षमा मागेको
काठमाडौं, असोज २७ – सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएर एक हजार रुपैंयाँ कायम गरेको छ । यो शुल्क कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्टका लागि भएको
एजेन्सी, असोज २७ । भारतमा यतिबेला अर्नब गोस्वामीको रिपब्लिक टिभी र अरु दुई टेलिभिजन टीआरपी प्रकरणमा फसेका छन् । त्यही बेला गोस्वामीसहितको दुई टीभीविरुद्ध हिन्दी सिनेमा उद्योगका निर्माताहरू एकजुट भई
लक्ष्मण हुमागाईं, सञ्चार विज्ञ । भारतीय टेलिभिजनमा गएको हप्ता टिआरपी विवादले निकै चर्चा पायो । टेलिभिजनको लोकप्रियता मापन गर्ने माध्यम टेलिभिजन रेटिंङ्ग प्वाईण्ट TRP मा मिलेमतो गरी केही टेलिभिजनले आफुलाई
काठमाडौं, असोज २६ । सत्तारुढ नेपाल कम्युननिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद उत्कर्षमा पुगेको छ । चरम गूटबन्दीको शिकार भएको संगठन चिरा परेको छ । एकले अर्को पक्षलाई