Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


संसदलाई जीवन्त र जनमुखी बनाउनु आवश्यकः सभामुख सापकोटा

काठमाडौं, मंसिर १२ । सभामुख अग्नि सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ । संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँबानेश्वरमा काठमाडौंमा भएको संघीय संसद र प्रदेश

नेपाल–भारत सम्बन्ध सहकार्यमुखी हुनुपर्छः भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला

काठमाडौं, मंसिर १२ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल भारत सम्बन्ध सहकार्यमुखी हुनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौंमा गरिएको अन्तरक्रियामा श्रृंगलाले नेपाल र भारतका पुस्ताप्रति हामी

भारतले दियो परराष्ट्र मन्त्रीस्तरीय वार्ताको लागि नेपाललाई निम्तो

काठमाडौं, मंसिर १२ । भारतले परराष्ट्र मन्त्रीस्तरीय वार्ताका लागि नेपाललाई निम्तो दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने

संसारलाई रुवाउँदै बिदा भए फुटबलका ‘भगवान’ म्याराडोना : गरियो निजी समारोहमा अन्त्येष्टी

एजेन्सी, मंसिर १२ । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । फुटबल प्रशंसकबीच ‘भगवान’को उपमा पाएका म्याराडोनाको मृत्युको खबरले संसारभरका उनको प्रशंसक दुःखी भएका छन् । तर

परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय विदेशसचिवको भेटवार्ता, बैठक राम्रो शुरुवात भएको श्रृंगलाको भनाइ

काठमाडौं, मंसिर ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले भेटवार्ता गर्नुभएको छ । आजै काठमाडौं आउनुभएका श्रृंगलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेट गर्नुभएको परराष्ट्र

बर्दिबास घटनामा सुरक्षाकर्मीद्वारा अत्यधिक बल प्रयोगः एम्नेष्टी इन्टरनेशनल नेपाल

काठमाडौं, मंसिर ११ । महोत्तरीको बर्दिबासमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको एम्नेष्टी इन्टरनेशनल नेपालले जनाएको छ । मंगलबार सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु र

जब भारतीय विदेश सचिवले नेपालीमै भने–‘निकट सम्बन्ध कसरी हार्दिक बनाउने भन्नेमा केन्द्रित हुन्छु’

काठमाडौं, मंसिर ११ । नेपाल–भारत सम्बन्ध यतिबेला तिक्तताबाट सुधारोन्मुख बनाउने प्रयास थालिएको छ । मौसमी चिसो बढेका बेला सम्बन्धमा भने न्यानोपन ल्याउने प्रयास थालिएको हो । भारतले नेपाली भूभाग लिम्पियाधुरा

भारतीय विदेशसचिव श्रंगला बिहीबार काठमाडौं ओर्लंदै, उच्चस्तरीय राजनीतिक भेटवार्ता हुने

काठमाडौं, मंसिर १० । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रंगला बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ । दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउनु हुने उहाँले यहाँ रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुनेछ ।

अमेरिकामा डिसेम्बर दोस्रो साताबाट कोरोनाको खोप उपलब्ध हुने, नेपालमा कहिले ??

एजेन्सी, मंसिर १० । अमेरिकामा डिसेम्बर दोस्रो साताको अन्त्यबाट कोरोना भाइरसविरुद्धको खोप आउने भएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले अमेरिकामा डिसेम्बरको दोस्रो साताबाट

आठौं मानव अधिकार भर्चुअल चलचित्र महोत्सव बुधबारदेखि, छोटा–लामा ५२ चलचित्र सहभागि

काठमाडौं, मंसिर ९ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा मंसिर १० गते बुधबारदेखि आठौं मानव अधिकार भर्चुअल चलचित्र महोत्सव शुरु हुने भएको छ । केन्द्रले प्रत्येक वर्ष नेपाल मानव अधिकार