ललितपुर, मंसिर २३ । नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञसहितको समूहबाट सञ्चालित ब्लु लोटस हेल्थ होमले निःशुल्क स्वास्थ्य शिविर थालेको छ । मंसीर २२ गते सोमबारदेखि शुरु भएको निःशुल्क स्वास्थ्य शिविर ३०
मोरङ, मंसिर २३ । मोरङ, मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले घाँटी रेटेर नृशंशतापूर्वक हत्या गरेको पाइएको छ । मंगलबार विहानै विप्लवका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका
काठमाडौं, मंसिर २३ । सर्वोच्च अदालतले जग्गा कित्ताकाट गर्न रोक लगाइदिएको छ । सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश
काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक बोलाउनु
संजिव कार्की । नागरिक समाज स्थायी प्रतिपक्षी र जनताको बलियो सारथी भयो भने राजनीतिक दलहरू बरालिने सम्भावना कम हुन्छ भन्ने आम मान्यता र राजनीतिशास्त्रको बुझाई छ । समाजको प्रबुद्द वर्गले
काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भोलि (मंगलबार) विहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाउनु भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले
काठमाडौं, मंसिर २२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिएको भन्दै खुशी व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय नागरिक
काठमाडौं, मंसिर २२ । सरकारले छिमेकीलगायत सबै राष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार एवं सुदृढ गर्ने, सहयोग र सहकार्यका माध्यमबाट नेपालको समग्र राष्ट्रिय हितको प्रवर्द्धन
काठमाडौं, मंसिर २२ । अभिनेत्री श्वेता खड्काको सोमबार विवाह सम्पन्न हुँदैछ । श्वेताले धनगढीका विजयन्द्र सिंह रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन् । केही समयदेखि प्रेममा रहेका उनीहरु मंसिर २२
काठमाडौं, मंसिर २१ । ग्लोबल युथ लिडरसीप समिट–२०२० काठमाडौंमा आयोजना हुने भएको छ । यहि डिसेम्बरको २२ र २३ मा सम्पन्न हुने समिटको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुहुनेछ । कोरोना