इलाम । माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई र उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी हुनु भएको छ । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका
अधिकारीले मतदान गरेपछि उक्त केन्द्रमा मतदान सुरु गरिएको थियो । उहाँले यसअघिका विभिन्न निर्वाचनमा ८ पटक मतदान गरिसक्नुभएको छ ।
जिल्लाको सूर्योदय नगरपालिकामा हरियो चिया पत्तीको उचित मूल्य नपाएका चिया किसान वर्षाैंदेखि पीडामा छन् । घाम पानी केही नभनी वर्षभरिनै चिया खेतीमा नै तल्लिन हुने गरे पनि नगरका अधिकांश उद्योगले
इलाम । इलाम नगरपालिका–८ सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । शनिबार दिउँसो गाडिएको अवस्थामा महिलाको शव फेला परेको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो
इलाम । अर्गेलीको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएपनि सरकारले अर्गेली उद्योगलाई आधुनिक प्रविधि हस्तान्तरणमा सहयोग नगर्दा किसान पुरानै प्रविधिमा निर्भर हुन बाध्य छन् । जापान निर्यात हुने अर्गेलीको माग
आगामी स्थानीय तह निर्वाचनमा जिल्लामा सत्ता साझेदार गठबन्धनका दलहरूबीच चुनावी तालमेल गरेर नेकपा (एमाले)लाई एक्ल्याएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक पालिकामा अध्यक्ष उपाध्यक्ष सहित दुई पालिकामा
इलाम । इलाममा चियाको पहिलो टिपाई ‘फस्ट फ्लस’ सुरू भएको छ । चिया टिपाई सुरू भएपछि जिल्लाका केही चिया कारखानाले प्रशोधन गर्न समेत थालेका छन् । पहिलो उत्पादन गुणस्तरीय हुने
मानवीय अतिक्रमणका कारण पुरिएको पोखरी संरक्षण गरी पोखरीमा पानी भर्ने काम पनि भएको छ । लालिगुराँसको जंगलको बीचमा रहेको लालबास पोखरीको संरक्षण गरिएपछि अहिले पर्यटकीय आकर्षणको केन्द्र समेत भएको हो
इलाम । इलामको करसोङ पदमार्ग पर्यटकका लागि खुल्ला गरिएको छ । झापाको बाहुनडाँगीबाट इलामको प्रसिद्ध धार्मिस्थल पाथिभरा हाँसपोखरी जोड्ने २९ किलोमिटर लामो पदमार्गमध्ये हाँसपोखरी झण्डिडाँडा क्षेत्रको १३ किलोमिटर पदमार्ग औपचारिक
पशुपतिनगर भन्सार कार्यालयले भारतीय गाडीको भन्सार काटेर नेपाल प्रवेशको अनुमति दिएपछि पर्यटकको संख्या बढेको छ । जसका कारण व्यवसायीलाई पनि राहत पुगेको स्थानीय व्यापारीहरू बताउँछन् ।