१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024


इलाममा व्यावसायिक फूलखेती फस्टाउँदै

इलाम । इलाम भित्रने पर्यटकहरुले फूल खरिद गर्ने क्रम बढेपछि इलाममा व्यावसायिक फूल खेती फस्टाउँदै गएको छ । नेपाल र भारतका शहरबाट मौसमी र बेमौसमी फूलका बिरुवाको माग बढेपछि इलाममा

सयपत्री फूलले दियो तिहारको निम्तो

इलाम । फूलैफूलको पर्व तिहार आँगनमै आइपुगेको छ । यतिबेला गाउँ तथा शहरका फुलबारीमा ढकमक्क फूलेका आकर्षक सयपत्री फूलले घर तथा आसपासको वातावरणमा छुट्टै सुन्दरता थपेका छन् । रमाइलो र

इलाम- श्रीअन्तुमा पर्यटनमा लगानी बढ्दै

इलाम । इलामको श्रीअन्तुमा पर्यटन व्यवसायमा लगानी बढेको छ । आन्तरिकसँगै बाह्य पर्यटकहरुको गन्तव्य बनेको अन्तुमा अहिले पर्यटकको सेवाका लागि होटल र कटेज स्थापनामा बाह्य लगानी बढ्दै गइरहेको छ ।

विद्यार्थीको अभावमा इलामको उच्च पहाडका विद्यालयहरु बन्द

इलाम । विद्यार्थीको अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामको भारतीय सीमावर्ती गाउँका बालबालिका भारतका विद्यालयमा पढ्न जान बाध्य भएका छन् । भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका

जस्बिरेको चिया विश्व बजारमा

काठमाडौं । हरेक बिहान अधिकांश नेपालीका घरमा चिया पाक्ने गर्दछ । हामीले पिउने चिया आ–आफ्नै किसिमका छन् । हरेक तरिकाले फरक–फरक स्वाद चियामा पाउन सकिन्छ । इलाम भन्ने बित्तिकै चिया

इलाममा उपनिर्वाचन : उम्मेदवारलाई घरदैलो गर्न भ्याइनभ्याइ, मतदातालाई कामकै चटारो

इलाम । इलाममा यतिबेला उपनिर्वाचनको चटारो छ । नेता शहरकेन्द्रित भएर भाषणमा व्यस्त भइरहँदा मतदाता भने आफ्नो काममै ब्यस्त देखिएका छन् । इलाम सदरमुकामसहित आसपासका क्षेत्र निर्वाचनकेन्द्रित कार्यक्रममले भरिभराउ देखिन्छ

इलाम सदरमुकाम जोड्ने मुख्य सडक नै ओझेलमा

इलाम । इलाम सदरमुकामसँग सन्दकपुर गाउँपालिकालाई जोड्ने मुख्य सडक नबन्दा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । मेची राजमार्गको बिव्ल्याँटेदेखि करिव ८ किलोमिटर लामो सडक नबन्दा सन्दकपुरका सुलुुवुुङ, मावुु, जमुना, माइमझुुवा

लथालिङ्ग सडकको निर्माण कार्यले गति लिने आशा

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसापानी पञ्चमीसम्म जोड्ने दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) तीन दशकसम्म विजोग अवस्थामा छ । बुधबार इलामका सरोकारवाला राजनीतिक दल, निर्माण व्यावसायी र स्थानीयबीच

पाँच वर्षअघि निर्माण शुरु गरिएको दमक–चिसापानी सडक अझै अलपत्र

इलाम । दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) निर्माण कार्यको चौतर्फी आलोचना भएपछि बल्ल सर्वपक्षीय बैठक सम्पन्न भएको छ । सडक निर्माण कार्यमा निर्माण कम्पनीले ढिलासुस्ती गरेको भन्दै माङसेबुङ गाउँपालिका इलामले तीन

इलामका महिला नौमती बाजाको संरक्षणमा

इलाम । इलामका महिला नौमती बाजाको संरक्षणमा जुटेका छन् । बाहुन, क्षेत्री, राई, लिम्बु, दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै बाजा संरक्षका लागि नौमती बाजा बजाउन