Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


गर्मी बढेसँगै इलाम अस्पतालमा बिरामीको चाप

इलाम । एकाएक बढेको गर्मीका कारण इलाम अस्पतालमा बिरामीको संख्यामा वृद्धि भएको छ । असार अन्तिम सातादेखी नै घाम लागेर भएको मौसम परिवर्तनका कारण बिरामीको संख्यामा वृद्धि भएको हो ।

इलाममा रेडपाण्डाप्रति पर्यटकको आकर्षण बढ्दै

इलाम । इलाममा रेडपाण्डाको संरक्षणको काम थालिएसँगै पर्यटकको आकर्षण बढ्दै गएकाे छ । रेडपाण्डा अवलोकनका लागि भारतसहित तेस्रो मुलुकबाट समेत पर्यटक आउन थालेका छन् । यसरी पर्यटक आउन थालेपछि इलाम

धान रोपाइँमा मौलिक गीत गाउने प्रचलन हराउँदै

इलाम । इलाममा धान रोपाइँमा मौलिक गीत गाउने प्रचलन हराउँदै गएकाे छ । डोको भरी पहेलपुर केरा, ठेकीमा ढपक्क जमेको दही, ढिकीमा कुटेको चिउरा, हातभरी चुरा र गुन्यू चोली लगाएका

इलाममा किवीकाे विरुवा उत्पादन भएसँगै किसानको दैनिकी फेरिदै

इलाम । इलामका किसानले किवीको विरुवा बिक्री गरेर आम्दानी गर्न थालेका छन् । विश्वमा पाइने ७ प्रकारका किवी फल मध्ये बढी मूल्यमा बिक्री हुने हे–वार्ड जातको किवी फलको इलाममा विरुवा

इलाम जिप दुर्घटनामा एक बालकसहित १२ जना घाइते (नामसहित)

दुर्घटनामा चालक इलाम नगरपालिका–२ का २४ वर्षीय चुणामणि घिमिरेसहित ताप्लेजुङ याङ्बरक गाउँपालिका ५ की २१ वर्षीया मनिषा तामाङ, सोही गाँउपालिका वडा नं.६ का २४ वर्षीय लोकेन्द्र सिलवाल घाइते भएका छन्

पुवा खोलामा जिप खस्यो, ८ जना गम्भीर घाइते

ताप्लेजुङको थुम्बेदिनबाट झापा झर्दै गरेको को १ ज ३३२९ नम्बरको जिप इलाम नगरपालिका–१ साँखेजुङको मिलगोलाइ नजिकबाट चार सय मिटर तल पुवा खोलामा खसेको नगरपालिकाका प्रवक्ता नुतनदेव दुलाले जानकारी दिनुभयो ।

इलामकाे फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बन्द

इलाम । उडान भर्न थालेको केही महिना नहुँदै इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः हवाई सेवा बन्द भएको छ। शिलान्यास भएको ११ वर्षपछि बल्लतल्ल सुरु भएको उडान सेवा बन्द भएकाे हाे।

इलामको हिमाली क्षेत्रमा विद्युत अनियमित

इलाम । इलामको हिमाली क्षेत्रमा छिनछिनमा बदलिने मौसमले गर्दा उपभोक्ताले नियमित विद्युत उपभोग गर्न पाएका छैनन् । करोडौँ रुपैयाँ खर्च गरेर विद्युत विस्तार गरिए पनि वर्षातमा हावाहुण्डरीले विद्युतिय पोल र

सन्दकपूर आउन नेपाली पर्यटक भारतीय बाटो प्रयोग गर्न बाध्य

इलाम । तेस्रो मुलकका पर्यटकको आकर्षण रहेको इलामको सन्दकपूरबाट पाँचथर फालोट जोड्ने पर्यटकीय पदमार्गको अभाव हुँदा पर्यटकले सास्ती व्यहोर्‍दै आउनु परेको छ । नेपाल भारत सीमा क्षेत्रमा रहेको सन्दकपूर–फालोट क्षेत्रमा

गणित विषयलाई जटिल ठान्नु शिक्षक, विषयविज्ञ र पाठ्यक्रम निर्माताकै कमजोरी

इलाम । गणित विषयलाई जटिल ठान्नु नीति-निर्माता, शिक्षक, विषयविज्ञ र पाठ्यक्रम निर्माताकै कमजोरी भएकाे देखिएकाे छ । घरायसी व्यवहारदेखि जीवनका प्रत्येक पलमा प्रयोगमा आउने विषयकाे रुपमा गणित विषयलाई लिने गरिन्छ