Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


वर्षौंदेखि ओझेलमा परेका ४ युवाले पाए नागरिकता (भिडियाे रिपाेर्ट)

इलाम। लामो समयदेखिको प्रतिक्षापछि इलाम-९ गोलाखर्कस्थित राहसल बाल अनाथालयका चार जना युवाहरूले नेपाली नागरिकता पाएका छन् । २०६६ सालमा स्थापना भएको यस अनाथालयको इतिहासमा बालबालिकाले नागरिकता पाएको यो पहिलो अवसर

मुख्य सिजनमै पर्यटकीयस्थल सुनसान ! (भिडियाे रिपोर्ट)

इलाम। मुख्य सिजनमा नै इलाममा यस वर्ष पर्यटकको खडेरी लागेको छ। आन्तरिक र बाह्य पर्यटकले भरिभराउ हुने इलामका पर्यटकीय गन्तव्य यतिबेला सुनसान बनेका हुन्। जेनजी आन्दोलनपछि तग्रिंदै गरेको व्यपार व्यवसाय

इलाममा दुर्घटना न्यूनिकरण गर्न संयुक्त चेकिङ (भिडियाे रिपोर्ट)

इलाम। मेची राजमार्गको इलाम भञ्ज्याङ सामान्य दिन झैं सवारीचापले व्यस्त बन्दै गएकाे छ। तर त्यो समय केही छुट्टै थियो राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था सेवा कार्यालय इलामको

अभिभावक विहीन बालबालिकाकाे सहारा बन्यो इलाम (भिडियाे रिपोर्ट)

इलाम। विभिन्न कारणले अभिभावक विहीन बन्नुपरेपछि अधिकांश बालबालिकाको शैक्षिक भविष्य अन्धकार बनेको पाइएकाे छ। तर इलामको रोङ गाउँपालिकाले भने त्यस्ता अभिभावक विहीन बालबालिकाको शक्षिक भविष्य निर्माणका लागि उदाहरणिय काम गरिरहेको

पर्यटकीय गन्तव्य बन्दै थुम्केरानी (भिडियाे रिपोर्ट)

काठमाडाैं । पर्यटकीय जिल्ला इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्र यतिखेर महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न पुगेको छ। इलामको पूरै भू-भाग, सूर्योदय र भारतीय शहरको दृश्यावलोकनमा रमाउन सकिने भएपछि यो क्षेत्र आन्तरिक

२ हप्तादेखि अवरूद्ध मेची राजमार्ग ञ्चालनमा

इलाम । विगत १४ दिनदेखि अवरुद्ध रहेको मेचीराजमार्ग अन्ततः शनिबार रातिदेखि ञ्चालनमा आएको छ। गत असोज १८ गतेको भीषण वर्षा र पहिरोका कारण इलामको माईखोला राजदुवाली खण्डमा पहिरोले सडक भत्किएपछि

इलाममा कफि खेतीप्रति किसानको आकर्षण बढ्दै

इलाम । इलामको माङ्सेबुङ्ग गाउँपालिकामा व्यवसायीक रुपमा कफि खेती बिस्तार हुने क्रम बढेको छ । कम मेहनत, मुल्य र बजारको समस्या नभएपछि किसान कफि खेतीमा आकर्षित भएका हुन् । इलामको

इलाममा व्यावसायिक फूलखेती फस्टाउँदै

इलाम । इलाम भित्रने पर्यटकहरुले फूल खरिद गर्ने क्रम बढेपछि इलाममा व्यावसायिक फूल खेती फस्टाउँदै गएको छ । नेपाल र भारतका शहरबाट मौसमी र बेमौसमी फूलका बिरुवाको माग बढेपछि इलाममा

सयपत्री फूलले दियो तिहारको निम्तो

इलाम । फूलैफूलको पर्व तिहार आँगनमै आइपुगेको छ । यतिबेला गाउँ तथा शहरका फुलबारीमा ढकमक्क फूलेका आकर्षक सयपत्री फूलले घर तथा आसपासको वातावरणमा छुट्टै सुन्दरता थपेका छन् । रमाइलो र

इलाम- श्रीअन्तुमा पर्यटनमा लगानी बढ्दै

इलाम । इलामको श्रीअन्तुमा पर्यटन व्यवसायमा लगानी बढेको छ । आन्तरिकसँगै बाह्य पर्यटकहरुको गन्तव्य बनेको अन्तुमा अहिले पर्यटकको सेवाका लागि होटल र कटेज स्थापनामा बाह्य लगानी बढ्दै गइरहेको छ ।