११ जेष्ठ २०८२, आइतबार | Sun May 25 2025


मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड ६ दिनदेखि अवरुद्ध

पर्वत । पहिरोका कारण अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत ६ दिनदेखि अवरुद्ध रहेको छ । पर्वतको कुश्मा नगरपालिका अर्मादी र नयाँपुलको बीचमा असार २४ गते ढुङ्गासहित आएको पहिरोका

धारा ७६(५) हाम्रो विशेष प्रावधान हो, रोइलो नगरौं ! : डा बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी दलका संयोजक बाबुराम भट्टराईले सर्वोच्चको आदेशपछिको कुरा बझ्नुपर्ने बताउनु भएको छ । भट्टराईले हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन : त्यो भन्दा विकसित र परिमार्जित

कमल थापालाई एकाबिहानै फुरेको लघुकथा-“को जित्यो, को हार्‍यो”

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एकाबिहानै कथा फुरेको छ । समाजिक सञ्जालमामार्फत थापाले ‘को जित्यो को हार्यो’ भन्दै आफुलाई लघुकथा फुरेको बताउनु भएको छ । सर्वोच्चले संसद पुन:

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमित बढ्न थाले

धनकुटा । निषेधाज्ञा खुकुलो भएसँगै धनकुटा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि जिल्ला प्रशासन कार्यलय धनकुटाले निषेधाज्ञा खुकुलो बनाए पछि बजारमा सर्वसाधारणको चहलपहल

पाँच प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित धेरै पानी पर्ने संभावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भएको जल तथा

आज २०८ औं भानुजयन्ती, नेपाली भाषा साहित्यमा आदिकविको योगदान सम्झिंदै

काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको दुई सय आठौं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइदैछ । सरल नेपाली भाषामा लेखिएको ‘रामायण’लाई भावानुवाद गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको

पूर्व राष्ट्रपति जुमाको रिहाइको माग गर्दै दक्षिण अफ्रिकामा प्रदर्शन जारी

एजेन्सी । पूर्व राष्ट्रपति याकुब जुमाको रिहाइको माग गर्दै विभिन्न प्रदर्शन र हिंसाका घटना बढ्न थालेपछि दक्षिणी अफ्रिकाका विभिन्न शहरमा सेना परिचालन गरिएको छ । भ्रष्टचारको अभियोगमा छानविनका लागि अदालत

१४ औं दक्षिण एसियाली खेलकुद सन् २०२३ को मार्चमा पाकिस्तानमा हुने

एजेन्सी । पाकिस्तानमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १४औं संस्करण सन् २०२३ को मार्च महिनामा आयोजना गरिने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको हिजो बसेको भर्चुअल बैठकले

अफगानिस्तानको सैनिक कारबाहीमा ४० जना तालीवानी विद्रोही मारिए

एजेन्सी । अफगानिस्तानको बिभिन्न जिल्लामा भएको सैनिक कारबाहीमा ४० जना तालीवानी विद्रोही मारिएका छन् । अफगानिस्तानको हेलमन्द प्रान्तमा अफगान वायुसेनाले गरेको हवाई हमलामा १४ जना तालीवानी मारिएका हुन् । त्यसैगरी

दक्षिणी इराककाे कोभिड अस्पतालमा आगलागी हुँदा ४१ जनाको मृत्यु

एजेन्सी । इराकको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ । दक्षिणी इराकको नशिरिया शहरस्थित अल हुसेन अस्पतालको कोभिड वार्डमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या अझै