१२ जेष्ठ २०८२, सोमबार | Mon May 26 2025


दक्षिण अफ्रिकामा हिंसा बढ्दै

एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले योजनावद्ध रुपमा हिंसात्मक गतिविधि सञ्चालन गरिएको आरोप लगाएका छन्। पूर्व राष्ट्रपति ज्याकब जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेर हिंसात्मक गतिविधिको योजना बनाएको उनकाे आरोप छ

संसदबाट पास नभएपछि लुम्बिनी प्रदेश सरकारले ल्यायो अध्यादेशमार्फत बजेट

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पनि अध्यादेशमार्फत बजेट ल्याएको छ । प्रदेशसभाबाट बजेट पारित गर्न नसकेपछि गएराति संसद अधिवेशन अन्त्य गरेको सरकारले आज अध्यादेशमार्फत बजेट ल्याएको हो । आज बिहान

बाढी बिस्थापितलाई बासकै चिन्ता….

किरण थापा सिन्धुपाल्चोक । मेलम्चीका बाढीपीडितले तत्काल अस्थायी आवासको व्यवस्था, सडक सञ्जाल जोड्न बेलिब्रिज राख्ने र खेतीयोग्य जमिनको कटान रोक्न तारजाली उपलब्ध गराउने आश्वासन पाए । तर, आश्वासन कहिले कार्यान्वयन

वीपी प्रतिष्ठानमा दुई घण्टा सेवा ठप्प

सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । एक महिनादेखि आन्दोलनमा उत्रिएका उनीहरुले आफ्ना

पुँजीगत खर्चमा पूरा भएन लक्ष्य

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ मा सरकारको लक्ष्य अनुसार ६४ दशमलव ५३ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । सरकारले गत आर्थिक वर्षमा ३ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको पुँजीगत

प्रधानमन्त्री शेरबहादुर देउवा सरे सरकारी निवास बालुवाटार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्नु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभसाईतमा बालुवाटार सर्नु भएको हो । गत मंगलबार प्रधानमन्त्री नियुक्त

पोखराका मेयर जिसीलाई मष्तिष्कघात

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ । जिसीलाई आज बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उहाँका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो। मस्तिष्कघात भएपछि

सुदूरपश्चिम– बत्ती बाल्ने महिना सुरु

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि बत्ती बाल्ने अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ का रुपमा मनाइँदैछ । साउने सक्रान्तिदेखि बैतडीसहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिइ मन्दिरमा पाठपूजा

बर्दियामा साउन १० गतेसम्म निषेधाज्ञा थप

बर्दिया । बर्दियामा असार ३१ गतेसम्म जारी निषेधाज्ञा साउन १० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १० गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो ।

जनशक्ति अभावकाबीच सेवा बिस्तार

डडेल्धुरा । डडेल्धुरामा बिस्तारित अस्पताल सेवा सञ्चालनमा आएको छ । संघीय सरकार मातहतमा रहेको अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो र मितव्ययी रुपमा बिरामीलाई सेवा प्रदान गर्न थप स्वास्थ्य सेवासहित सहज