२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


लुम्बिनी प्रदेशका दुई सांसद शाही र वलीलाई कारबाही प्रक्रिया अघि बढाइयो

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । एमालेबाट निर्वाचित पश्चिम नवलपरासीका अजय शाही र दाङकी बिमला वलीलाई कारबाही प्रक्रिया अघि बढाएको हो ।

रक्साैल काठमाडौं रेलमार्गको अध्ययन सुरु

काठमाडौं । सरकारले रक्सोल काठमाडौं रेलमार्गको अध्ययन सुरु गदैछ । पूर्व सम्भाव्यता अध्ययन गरिसकेको सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अर्थात् फाइनल लोकशेन सर्भे गर्न लागेको रेल विभागले जनाएको छ ।

गोर्खा सैनिकको सत्याग्रहमा बेलायतको विपक्षी दल लेबर पार्टीको ऐक्यबद्धता

काठमाडौं । भूतपूर्व गोर्खा सैनिकले गरिरहेको आन्दोलनमा बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । अहिले गोर्खा सैनिकहरु समान पेन्सनको माग गर्दै आन्दोलित बनिरहेका छन् । गोर्खा सैनिकका तीन

आज नागपञ्चमी, देशभर नागको पूजाआजा गरी पर्व मनाइँदै

काठमाडैं । आज नागपञ्चमी पर्व । वैदिक सनातन धर्मावलम्वीहरुले घर, दह तथा कुण्ड र नागस्थानमा नागको पूजा आजा गरी यो पर्व मनाउँदै छन । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक, आर्थिक पुनरुत्थानका लागि कस्तो सहुलियत आउला !

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको हिजो साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएको

रेल सञ्चालनबाट अलग हुने भारतीय कम्पनीको संकेत

काठमाडौं । कर्था जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ । बुधबार नेपाल रेलवे कम्पनीका

काजकिरियाको ६ वर्षपछि नागरिकता

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा आफ्नो मृत्यु भएको झुटो खबरका कारण ४० वर्षीया सुभास तामाङले ठूलो हैरानी बेहोरेका छन् । परिवारले काजकिरिया गरी मुत्युदर्ता समेत गरेकाले त्यसलाई सच्याएर आफू जीवितै

कोरोना संक्रमितले काठमाडौंका अस्पतालहरु भरिभराउ

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकाका अस्पतालहरु भरिभराउ भएका छन् । कोरोना संक्रमितको उपचारको लागि तोकिएका सरकारी अस्पतालका अधिकांश शैया भरिएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगंज,

आलोचना सहन नसकेर सम्पर्कविहीन भए जितपुर- सिमराका मेयर

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेल सम्पर्कविहीन हुनुभएको छ । कामै नगरी फोहोर संकलनको रकम नातेदारको कम्पनीलाई भुक्तानी दिएकोमा ब्यापक आलोचना भईरहेको बेला उहाँ सम्पर्क बिहिन हुनुभएको

अक्सिजन प्लान्ट सञ्चालनमा आयो

अर्घाखाँची । अर्घाखाँची अस्पतालमा ‘अक्सिजन प्लान्ट’ संचालनमा आएको छ । योसँगै जिल्ला अक्सिजन उत्पादनमा आत्मनिर्भर भएको छ। प्लान्टले २४ घंटामा ७० वटा ठूला सिलिण्डर भर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल