३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन २ महिनादेखि ठप्प, मर्मत गर्न अझै केही समय लाग्ने

काठमाडौं । माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको दुई महिनादेखि विद्युत् उत्पादन बन्द भएको छ । असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति पुगेसँगै असार १ गतेदेखि नै आयोजनाबाट विद्युत्

बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण, प्रभावितहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधिको समन्वयमा राहत वितरणको काम सुरु भएको जनाएको छ। लगातारको वर्षापछि बढी प्रभावित नवलपरासी, रुपन्देही, बाँके, दाङ, कैलाली, महोत्तरी, कञ्चनपुरलगायतका जिल्लामा

४८ जिल्लाका क्रियाशिल सदस्यताको नामावली प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । क्रियाशील सदस्यता विवाद समाधान समितिले विवाद टुंग्याएका ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली निर्वाचन

७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्न देउवा तयार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्ने सहमति भएको छ । शुक्रबार राति प्रधानमन्त्रीसमेत रहनु भएका सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र

बोरुसिया डर्टमण्डको रोमाञ्चक जित

एजेन्सी । अन्तिम समयमा इर्लिङ हालान्डले गोल गरेपछि जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमण्डले रोमाञ्चक जित दर्ता गरको छ । गएराति भएको खेलमा डर्टमण्डले होफेनहमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

अभिसन्धी १९० बारे महिला यातायात मजदुरलाई प्रशिक्षण

काठमाडौ । नेपाल यातायात मजदुर संघले आफ्ना महिला सदस्यहरूलाई एक दिने आईएलओ अभिसन्धी १९० र लैङ्गिक हिंसाबारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन् । १९० कार्यस्थलमा हुने दुर्ववहार र हिंसा विरुद्धको

असमानता हटाउन सामाजिक सुरक्षा अनिवार्य : नेता रिजाल

काठमाडौ । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले समाजमा व्याप्त असमानता हटाउन सामाजिक सुरक्षा अनिवार्य रहेको बताउनु भएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले शुक्रबार आयोजना गरेको सामाजिक

स्लामिक स्टेटका योजनाकार मारिए

एजेन्सी । अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको दावी गरेको छ । राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमण भएको दोस्रो दिन सो हमला गरिएको

देशभरी बाढी, पहिरोले ठूलो धनजनको क्षति : विभिन्न जिल्लामा पाँच जनाको मृत्यु, चार वेपत्ता

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभरीको जनजीवन प्रभावित भएको छ । बाढी–पहिरोबाट नवलपरासीमा दुई, दाङमा एक, उदयपुरमा एक र कैलालीमा एक गरी पाँचजनाको मृत्यु भएको छ ।