४ असार २०८२, बुधबार | Wed Jun 18 2025


कांग्रेसले मंगलबार बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले मंगलबार संसदीय दलको बैठक बोलाएको छ । बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो । बैठक मंगलबार दिउँसो २ बजे बस्नेछ

अध्यक्ष ओलीले भने ‘नेपाली नागरिक मारिँदा सरकार चुइक्क बोल्न किन सक्दैन ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिक मारिँदा सरकार चुइक्क बोल्न नसकेको जिकिर गर्नुभएको छ । आज युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

कोरोना संक्रमण दर केही घट्दो (भिडियाेसहित)

प्रज्ञा तिमिल्सिना काठमाडौं । नेपालमा यही भदौ एक गते यता ४० हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । संक्रमणको दोस्रो लहरसँगै बढेको संक्रमणको दर करिब ६ महिनापछि केही कम भएको

असोज एक देखि काठमाडौं उपत्यकाका विद्यालय खुल्ने

काठमाडौं । कोभिड–१९ को अत्यासलाग्दो संक्रमणले डेढ वर्षदेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने भएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले संक्रमणको अवस्था हेरेर स्थानीय

थप २० को मृत्यु, एक हजार आठ सय ९७ जनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना संक्रमणवाट थप २० जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ९७ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप १५ हजार ९ सय

वाक स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै विद्यार्थी नेताहरुले गृहमन्त्री खाँणको पुत्ला जलाए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ। सत्तारुढ गठबन्धनभित्रैको दल निकट विद्यार्थी संगठनले गृहमन्त्री खाँणले वाक स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी भारतको

सुदूरपश्चिममा समाजवादी सबैभन्दा ठूलो दल बन्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एकिकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ । आज प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर प्रदेश सभा सदस्य माया तामाङ्ग बोहराले सनाखत गरेसँगै समाजवादी पार्टी

एमसीसीको बिरोधमा अमेरिकी दूतावास अगाडि बिरोध प्रदर्शन

काठमाडौं । एमसीसीको बिरोधमा अमेरिकी दुतावास अगाडि प्रर्दशन गर्न पुगेका मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)मा आवद्ध विद्यार्थी संगठनका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो महाराजगंजस्थित अमेरिकी

तीब्र गतिका कारण रातीमा हुने सडक दुर्घटना कम गर्न लेजर गनसहितको चेकिङ्ग सुरु

दिपक श्रेष्ठ काठमाडौं । ट्राफिक पुलिसको आँखा छलेर कतै तपाईं अनियन्त्रित ढंगले गाडी चलाउँदै त हुनुहुन्न ? यदि त्यसो हो भने सतर्क हुनुहोला । हैन भने कारवाहीमा पर्नु होला ।

भाषा आयोगद्वारा प्रधानमन्त्रीसमक्ष प्रदेशगत भाषा सिफारिस

काठमाडौं । संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन प्रधानमन्त्री निवास