५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


चार पुस्ताको किरिया एकै पटक

काठमाडौं । बौदमान कार्कीका परिवारका ६ जनाको हत्या हुँदा चार पुस्ता नै सकियो । अहिले त्यही घरमा चार पूस्ताको सामूहिक किरिया एकै पटक सुरु भएको छ। बौदमानका ३ छोरा, ३

जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन् । अध्यक्ष यादवनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा

बलपूर्वक फेरियो बजेट

काठमाडौं । अध्यादेशमार्फत १५ जेठमा ल्याइएको आर्थिक वर्ष २०७८र०७९ को बजेट सरकारले शुक्रबार संशोधन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा अवरोधका बीच प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३

उपाध्यक्ष फतिमा भइनन् ढुक्क

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०का उच्च अधिकारी नेपालको संसदबाट सम्झौता अनुमोदनका लागि उपयुक्त वातावण बनाउन दुई दिनदेखि लगातार सक्रिय भए पनि उनीहरूले सोचेअनुसारको वातावरण बनेको छैन । एमसीसी

सभामुखले गुरिल्ला स्टाइल देखाए : एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् । आफूहरूको मागबारे छलफल नै नगरी सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार

तालिवानबारे साउदी अरबको प्रतिक्रिया : तालिवानले हिंसा त्याग्ने विश्वास छ

एजेन्सी । अफगानिस्तामा तालिवानको अन्तरिम सरकार गठनबारे साउदी अरबले पहिलोपटक प्रतिक्रिया दिएको छ । साउदी अरबका विदेशमन्त्री प्रिन्स फैली बिन फरहानले तालिवान सरकारबारे प्रतिक्रिया दिँदै तालिबान र सबै पक्ष शान्ति

प्रदेश १ का मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वास प्रस्तावको तयारी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी विपक्षी दलहरुले गरेका छन् । विपक्षी गठबन्धनले केही दिनभित्रै आचार्य विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेको जनाइएको

बाढीले चुरे भेगमा गाडी चल्न सकेन

सर्लाही । सर्लाहीमा खोलाहरुमा आएको बाढीका कारण चुरेका बस्तीहरुसम्म पुग्ने सवारी साधन संचालन गर्न कठिनाई भएको छ । बाँके र लखन्देही खोला हुँदै त्यस भेगमा पुग्ने सवारी साधन लामो समयदेखि

लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको अवरोध

बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक सञ्चालन हुन नदिने रणनीति बनाएको छ । प्रदेशसभाको बैठक भदौ ३० गतेका लागि आह्वान गरिएको छ । एमालेले भदौ ३०

पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र हरि प्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ । नख्खु कारागारमा