बझाङ । बझाङमा बालविवाह रोक्न किशोरीहरुलाई सशक्तीकरण गर्ने प्रयास थालिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका, विथ्थडचिर गाँउपालिका र तल्कोट गाँउपालिकाका किशोरीहरुलाई सशक्तीकरण तालिम दिइएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको
काठमाडौं । चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारले बनाएको अध्ययन टोली हुम्लाको सिमकोट पुगेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले नेतृत्व गरेकाे सात सदस्यीय टोली हिजो हुम्ला पुगेको हो
एजेन्सी । पेरुमा तीस वर्षदेखि कारागारमा राखिएका कम्युष्निट नेता अबिमल गुजम्यानको ८६ वर्षको उमेरमा निधन भएको छ । पेरुमा नयाँ जनवादी ब्यवस्थाका लागि गुरिल्ला युद्ध गरिरहेका गुजम्यानलाई त्यहाँको तत्कालिन सरकारले
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार सदनमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक बोलाइएको हो ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक लाभ लिने उद्देश्यले दलका नेता–कार्यकर्तालाई १० करोड रूपैयाँसम्मका सार्वजनिक निर्माणका ठेक्का दिन सक्ने गरी कार्यक्रम ल्याएका छन्। अर्थमन्त्री शर्माले संसद्मा शुक्रबार प्रस्तुत गरेको अध्यादेश
काभ्रे । बाढीका कारण काभ्रेको तेमाल खानेपानी आयोजना प्रभावित भएको छ । सुनकोशी नदी किनारमा बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई आयोजनाको संरचना बाढीले बगाएपछि आयोजना प्रभावित भएको हो ।
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज विभिन्न आठ खेलहरु हुँदैछन् ।साविक विजेता म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल लगायतका क्लबले शनिबार खेल्ने छन् । म्यानचेस्टर सिटीले उसैको मैदानमा
दुर्गा उपाध्याय कञ्चनपुर । आफूले गर्ने काम, त्यसका लागि लाग्ने खर्च र प्रक्रियाका बारेमा विचार नपु¥याएर वैदेशिक रोजगारीमा जान खोज्ने धेरै युवाहरु समस्यामा पर्ने गरेका छन् । पैसाको प्रलोभनमा प्रक्रिया
संखुवासभा । संखुवासभामा भएको सामूहिक हत्याकाण्डका एकजना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानलाई सुक्ष्मढंगले अगाडि बढाएसँगै एकजना स्थानीयलाई प्रहरीले
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमशेरका कान्छा छोरा पूर्व राजदूत रुक्मशमशेर राणाको निधनप्रति प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ