६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने

काठमाडौं । नेपालमा भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान

इच्छाकामना-५ को पहिरो हटाएपछि पृथ्वी राजमार्ग खुल्याे

काचितवन । पहिरोका कारण गए रातिदेखि अवरूद्ध मुग्लिन–नौबिसे सडक खुलेको छ। बिहान पहिरो पन्छाएपछि सडक खुलेको हो। सडक दुबैतर्फी खुलेको इलाका प्रहरी कार्यालय मुग्लिन जनाएको छ। पहिरोले रोकिएका सवारी साधन

सेतो पुतलीको कारण दृष्टि जाँदै

काठमाडौं । गण्डकी प्रदेशमा सेतो पुतलीका कारण आँखामा समस्या देखिएर अस्पताल पुग्ने बिरामी बढेका छन् । सिजनल हाइपर एक्युट पनु भिआइटिस तथा सापु भनिने यो समस्या गण्डकी प्रदेशमा भदौ दोस्रो

शिक्षक हत्याको आरोपमा दुई पक्राउ

काठमाडौं । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्या गरेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । उनिहरु विद्यायलसंगै जोडिएको पसलका सञ्चालक हुन् । पक्राउ परेकाहरुको बारेमा

कक्षा १२ को परीक्षा आजदेखि, कोभिड प्रभावितले पछि परीक्षा दिन पाउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आजबाट कक्षा १२ को परीक्षा शुरु गर्देछ । दुइपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । असोज ८ गते सम्म सञ्चालन हुने परीक्षामा

चेल्सी विजयी

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नयाँ सिजन गएरातीबाट सुरु भएको छ । नयाँ सिजनको पहिलो खेलमा इंग्लीश क्लब चेल्सी विजयी हुँदा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । समूह

१२ औं राष्ट्रिय जनगणना आजदेखि शुरु

काठमाडौं । आजदेखि १२ औं राष्ट्रिय जनगणना शुरु हुने भएको छ । गत बैशाखदेखि शुरु गर्ने तयारी गरिएको जनगणना कोभिडका कारण पछि धकेलिएको थियो । जनगणनको पहिलो चरण अन्तर्गत आज

होसियार ! हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती

काठमाठडौं । केतपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त रु यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन

तालिवान समूहबाट भएको मानव अधिकार हनन र दुर्व्यवहारको तुरुन्त छानबिन गर्न

एजेन्सी । अफगानिस्तानको विघटित सरकारद्वारा नियुक्त एक राजदूतले तालिवान समूहबाट भएको मानव अधिकार हनन र दुर्व्यवहारको तुरुन्त छानबिन गर्न संयुक्त राष्टसंघलाई आग्रह गरेका छन् । जेनभामा आयोजित संयुक्त राष्टसंघको मानव

इतिहासमै पहिलोपटक बजेट होलिडे

काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भए पनि संशोधित