९ असार २०८२, सोमबार | Tue Jun 24 2025


खाद्य कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि २ हजार खसीबोका ल्याउने भएको छ । व्यापार कम्पनीले ३ करोड २० लाख रुपैयाँमा २ हजार खसीबोका खरिद गरी काठमाडौंमा ल्याउन

१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

काठमाडौं । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको

अखिल क्रान्तिकारीकाे अध्यक्षमा पञ्चा सिंह

काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई तोकिएको छ । आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्षमा तोकिएको हो । क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र

अमेरिकासँग वार्ता गर्न इरानकाे शर्त : रोक्का गरिएको १० अर्ब डलर फुकुवा गर्नुपर्ने

एजेन्सी । इरानले अमेरिकामाथि परमाणु वार्ता सुरु हुनुअघि अमेरिकाद्वारा रोक्का गरिएको १० अर्ब डलर फुकुवा हुनुपर्ने शर्त अघि सारेको छ। इरानको परमाणु कार्यक्रम रोक्न सन् २०१५ मा इरान र शक्ति

ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्स भिड्दैछन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको

एनसेलको जेष्ठ नागरीक लक्षित सिम योजना

काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई निःशुल्क सिम योजना ल्याएको छ । ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क लिन सक्ने तथा ५०

विद्युत प्राधिकरणले लाइन काटेर इन्टरनेट सेवा अवरुद्ध गरेकोप्रति दूरसंचारद्वारा ध्यानाकर्षण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवलका तारहरु काट्न थालेछि नेपाल दूरसञ्चार प्राधिकरणले चासो दिएको छ । प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै अति आवश्यक सेवा अवरुद्ध

वर्षाले पाकेको धान बालीमा क्षति

सर्लाही । सर्लाहीमा निरन्तर वर्षाका कारण धान बालीमा क्षति पुगेको छ । पाक्ने लागेको धान वर्षा विगार्ने हो कि भन्ने चिन्तामा कृषकहरु परेका छन् । दैनिक वर्षा भईरहँदा धान पाक्न

सत्तारुढ दलहरुको कार्यदल वैठक बालुवाटारमा जारी, मन्त्रालयको भागवण्डा टुंग्याउने कसरत

काठमाडौं । मन्त्रालयको भागबण्डाको विषय टुंगो लगाउन सत्ता गठबन्धनका दलहरुको कार्यदल वैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । विहान ९ बजेदेखि बसेको वैठकमा मन्त्रालयहरुको भागवण्डा मिलाउने कोशिस भईरहेको बुझिएको छ

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुबारे छलफल गर्न आज स्थायी कमिटीको बैठक राखेको छ । बैठक बस्ने भनिएपनि समय भने खुलाईएको छैन । हिजोको स्थायी कमिटी