Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै

एजेन्सी । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । ओमानको अल अमारतमा आज पहिलो चरण अन्तर्गतका दुई खेल हुनेछन् । पहिलो खेलमा आयरल्याण्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । क्यानले आज मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक

हिरासतमा भएका मृत्युबारे छानविन गर्न समिति गठन

काठमाडौं । गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाबारे अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन

मकवानपुरमा टाटा सुमो दुर्घटना : दुई जनाको मृत्यु आठ घाइते

काठमाडौं । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२

गरिबी निवारण दिवस : गरिबी निवारणका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयासहरु अपर्याप्त

काठमाडौं । आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्दै चरम गरिबीविरुद्ध एकजुट भएर लड्न सन् १९९३ देखि अक्टोबर १७ मा यो दिवस मनाउने गरिएको छ ।

मेलम्ची इन्द्रावती जोड्ने अस्थायी पुल बगायो

काठमाडौं । मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेपछि मेलम्ची-इन्द्रावती सडक फेरि अवरुद्ध भएको छ। शनिबार रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेपछि सडक अवरुद्ध भएकाे

अमेरिकाबाट प्राकृतिक ग्यास आपूर्ति गर्न चीन इच्छुक

एजेन्सी । चीनले ग्यासको आयात बढाउन अमेरिकासँग छलफल गर्ने भएको छ । प्रमुख चिनियाँ उर्जा कम्पनीहरुको लामो समयको प्रयासपछि ग्यास आपूर्तिबारे छलफल गर्न अमेरिकी कम्पनीहरु तयार रहेको रोयटर्सले जनाएको छ

भोलीदेखि हिमाली क्षेत्रमा हिमपात हुन सक्छ : मौसमविद्

काठमाडौं । देशका अधिकांश ठाउँमा मौसम बदली भएको छ । नेपालबाट मनसुन बाहिरिएसँगै केही दिनदेखि सफा रहको मौसम आज फेरी बदलीएको हो । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका धेरै ठाउँमा

सेनालाई सत्ता समाल्न अपिल गदै सुडानमा प्रदर्शन

एजेन्सी । सुडानमा हजारौं जनताले देशको शासन सेनाले सम्हाल्न अपील गर्दै प्रदर्शन गरेका छन् । सुडानको खार्तुममा भेला भएका प्रदर्शनकारीहरुले देशको अहिलेको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै सेनालाई सत्ता समाल्न अपिल गरेका

गोरखामा भूकम्पको धक्का महसुस

काठमाडौं । गोखराको पूर्वी भेग र आसपासको क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उत्तर पूर्वी गोरखाको मानबु केन्द्रविन्दू बनाएर ४ दशमलव ३