Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


बागलुङमा ढुङ्गेघरको चलन हराउँदै

बागलुङ । बागलुङ जिल्लामा पछिल्लो समयमा ढुङ्गेघरको चलन हराउँदै गएको छ । भूकम्पबाट भत्किएका घरहरु पुनःनिर्माण हुने क्रममा ढुङ्गाको ठाउँमा जस्तापाता प्रयोग गर्न थालेपछि ढुङ्गेघरको चलन हराउन थालेको हो ।

कोठा खोलेर हेर्दा पेस्तोल बरामद

काठमाडौं । काठमाडौंको कपुरधारास्थित एउटा घरबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । मुना श्रेष्ठको घरमा बस्ने मिलन कुमार राईको डेरामा खानतलासी गर्दा पेस्तोल फेला परेको महानगरिय प्रहरी बृत लैनचौरका प्रमुख

फाइजर खोप कात्तिक २८ गतेदेखि लगाउन सुरु गरिने

काठमाडौं । अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतकाे फाइजर खाेप नेपालमा आइपुगेकाे छ । नेपाल आइपुगेको एक लाख भन्दा बढी डोज फाइजर खोप कात्तिक २८ गतेदेखि गते लगाउन सुरु गरिने भएको छ ।

सिरहा नगरपालिका १८ का वडा अध्यक्ष यादव पक्राउ

सिरहा । सिरहाको सिरहा नगरपालिका १८ का वडा अध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले चेकजाँच गर्ने क्रममा सिराहको माडरमा वडा अध्यक्ष यादवको साथबाट लागुऔषध नाइट्रोभेट १५ पिस

वायु सेवा निगमले आजदेखि अछामको साँफेवगरबाट उडान भर्ने

काठमाडौं । नेपाल वायु सेवा निगमले आजदेखि अछामको साँफेबगरबाट उडान भर्ने भएको छ ।

रोकिएको महाधिवेशन प्रक्रियालाई गति दिने प्रयासमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले आज पदाधिकारीहरुसँग छलफल गर्दैछ । पार्टीको रोकिएको महाधिवेशन प्रक्रिया अघि बढाउनेबारे केन्द्रीय निर्वाचन समितिले छलफल गर्न लागेको हो ।

वर्षा र हिमपात हुने, कृषिजन्य कार्य र यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले

प्रधानन्यायाधीशमाथि पद त्याग्न चौतर्फी दवाव

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि पद त्यागका लागि चौतर्फी दबाव बढेको छ ।

भोक मेट्न आमाबुबाले आफ्नै सन्तानलाई पाँच सय अमेरिकी डलरमा बेचे

एजेन्सी । अफगानिस्तानमा मानव संकट चरम उत्कर्षमा पुगेकै बेला भोक मेट्नका लागि एक परिवारले आफना सन्तान पाँच सय अमेरिकी डलरमा बेचेको खुलासा भएको छ

एमाले पालिका अधिवेशन आज, सबै स्थानीय तहमा एकसाथ अधिवेशन गर्ने तयारी

काठमाडौं । नेकपा एमालेले देशभरका स्थानिय तहमा आज पार्टीको अधिवेशन गर्दैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्न लागेको हो । एमालेको राष्ट्रिय