सारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
माओवादीलाई सिध्याउन माडीमा राम सीताको नाटक मञ्चन गरिएको भन्दै अध्यक्ष प्रचण्डले जनताको मन जितेर आएको पार्टीलाई सिध्याउने सपना कसैलाई नदेख्न चुनौति दिनुभयो ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका लागि शनिबार ढोरपाटन जानुहुने भएको छ । राष्ट्रपति भण्डारी अवलोकन भ्रमणका लागि ढोरपाटन आउन लागेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो
काठमाडौं । ललितपुर महानगरपालिकालाई पशु कल्याणमैत्री महानगरपालिका बनाउने कामको शुरुवात गरिएको छ । गैरसरकारी संस्था स्नेहाज केयरले ललितपुर महानगरपालिका र सडक बिभागसंगको सहकार्यमा यस्तो अग्रसरता देखाएको हो । जस अनुसार
एक साताका लागि बेलायतमा भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पनु भएको हो ।
आज तोकिएका ईजलाशमा प्रधानन्यायाधीशले न्यायाधीश कुमार चुडालसंग आफ्नो संयुक्त इजलास पनि राख्नुभएको ।
तत्कालीन अबस्थामा पंचायतलाई उपयोग गर्ने नीति लिदा तपाई जिल्ला पंचायतको सभापति बनेर पंचायतमा जसरी काम गर्नु भयो त्यो नै तपाईको लागि प्रतिकुलतामा अनुकुलता थियो तर आज मुख्यमन्त्री बनेर तपाईलाई व्यक्तिगतरुपमा
काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न १३ बुदे माग बुझाएका छन् । माग पुरा गर्न मागहरु सम्बोधन गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरिएको नेपाली कांग्रेस डिलाशैनी गाउँकार्यसमिति
प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री देउवा यही कात्तिक १५ गते स्कटल्याण्डको ग्लास्गो शहरमा हुने विश्व जलवायु कोप–२६ सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुहुने छ । उहाँले उक्त सम्मेलनलाई
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोबिन्द केसीले जल वायु परिर्वतन अधिक कार्बन उत्सर्जन गर्ने देशहरुलाई जवाफदेही बनाउनका लागि पनि नेपालजस्ता देशले चुस्त कुटनीति अँगाल्नुपर्ने बताएका छन् । सोलिडारिटी