Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राष्ट्रपति भण्डारी लुम्विनी भ्रमणमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको भगवान वुद्धको मूर्तिको अनावरण गर्नुहुने भएको छ । आज विहान नेपाली सेनाको हेलिकप्टरबा भैरहवा पुग्नुभएकी राष्ट्रपति भण्डारीले

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर गरे प्रदर्शन

काठमाडौं । नेपाल बार एशोसियसनले आजदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै औपचारिक रुपमा आन्दोलन थालेको छ ।

डडेल्धुरामा यात्रुबाहक बस दुर्घटना : १० जना घाइते

डडेलधुरा । डडेल्धुराको अलिताल गाउँपालिका १ मा बस दुर्घटना हुँदा १० जना घाईते भएका छन् । आज बिहान दार्चुलाबाट महेनद्रनगर जाँदै गरेको ना ८ ख ६१३२ नंबरको बस दुर्घटना परेको

पहाडी भेगमा हल्का वर्षा तथा हिमाली भेगमा हल्का हिमपात हुने

काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

धान उत्पादन कम भएपछि सिन्धुलीका किसानहरु निरास

सिन्धुली । बेमौसमी बर्षाका कारण धान उत्पादन कम भएपछि सिन्धुलीका किसानहरु निरास भएका छन् । कोरोना भाइरसको लकडाउनका कारण राम्रो बिउ, मलखाद र प्राविधिक सरसल्लाह नपाएका किसान बेमौसमी वर्षाले धान

म्याग्दीका किसानहरुलाई धान भित्र्याउने चटारो

म्याग्दी । म्याग्दीको ग्रामीण भेगका किसानहरुलाई अहिले धान भित्र्याउने चटारो छ । जिल्लाका माथिल्लो भेगमा धान, कोदो, मकै, भटमासलगायत बाली भित्र्याउन थालिएको हो । पात्लेखेत, घतान, पुलाचौर, कुहुँ लगायतका स्थानका

विदेशी नागरिकता लिनेलाई मताधिकार हुदैन : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिईसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने स्पष्ट पार्नु भएको छ । शनिबार गैरआवासीय नेपाली संघ यूकेले लण्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले

चेल्सी, युनाइटेड र आर्सनल विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । शिर्ष स्थानको चेल्सीले न्युकासल युनाइटेडलाई ३–० ले हराउँदा दोस्रो स्थानको लिभरपुललाई ब्राइटनले २–२ गोलको

प्रधानन्यायाधिश राणाविरुद्धको आन्दोलन आजबाट थप बलियो

पूर्वनिर्धारित कार्यक्रमअनुसार सर्वोच्चले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन आजदेखि सुरु हुँदै

सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू, विषय विज्ञ, नागरिक समाज, व्यवसायिक क्षेत्र र सञ्चार माध्यमका प्रतिनिधिहरूसहित हजारौँ मानिसहरू भेला हुँदैछन् । कोप २६ अन्तर्गत विश्व नेताहरूको शीर्ष सम्मेलन भोलि