Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


कर्णाली प्रदेशका तीन मन्त्री आज पदमुक्त हुँदै

पार्टीको निर्णयविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएपछि तत्कालीन पाटी एमालेले कारवाही गरी तीन जनालाई गत वैशाख ४ गते सांसदबाट हटाएको थियो ।

क्रिकेटको मुख्य प्रशिक्षक पदका लागि ६० जनाले दिए आवेदन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको

जी–२० देशका नेताहरू ग्लोबल वार्मिङलाई सीमित राख्न सहमत

एजेन्सी । जी–२० देशका नेताहरूले जलवायु परिवर्तनको बारेमा प्रतिवद्धता मात्रै जाहेर गरेका छन् । कर्पोरेट करसम्बन्धी विषयमा ऐतिहासिक काम गरेका नेताहरुले जलवायु परिवर्तनमा भने खासै उल्लेख्य निर्णय गर्न सकेनन् ।

आज पनि इजलास प्रभावित, राणाकाे सम्मानजनक बर्हिगमनको प्रस्तावपछि न्यायाधीशहरु छलफलमा

न्यायाधीशहरु केही दिनदेखि निरन्तर छलफलमा रहेकाले इजलास प्रभावित हुँदै आएको छ । प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै सर्वोच्चका न्यायाधीशहरु एक सातादेखि अघोषित रुपमा इजलास बहिस्कार गर्दै आएका छन् ।

राष्ट्रपति भण्डारी मनाङ जाँदै, कृषी फार्म र बाढीले क्षतिग्रस्त संरचनाहरुको अवलोकन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी केही दिनयता आन्तरिक भ्रमणमा व्यस्त हुनुभएको छ । शनिबार राष्ट्रपति भण्डारी ढोरपाटन क्षेत्र र मुक्तिनाथ मन्दिर जानुभएको थियो । हिजो लुम्बिनीमा आयोजित कार्यक्रममा राष्ट्रपति सहभागी

एमाले अध्यक्ष केपी ओली चितवन जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने हुनभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन चितवन जान लाग्नुभएका अध्यक्ष ओली त्यहाँ दुई दिन बस्ने एमालेले जनाएको छ

प्रदेश १ मा मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदै, नयाँ सरकारको जोडघटाउ सुरु

प्रदेश १ मा मुख्यमन्त्री भिमप्रसाद आचार्यले आज विश्वाशको मत लिदै हुनुहुन्छ । आचार्यले गत कात्तिक ५ गते प्रदेशसभामा पेश गर्नुभएको विश्वासतको मत समबन्धि प्रस्तावमा आज छलफल गरि मत विभाजन हुँदैछ

प्रधानमन्त्रीले आज कोप २६ सम्मेलनमा संबाेधन गर्ने, भोलि भारतीय समकक्षीसँग भेटवार्ता हुने

देउवाले आजै सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उहाँले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नुहुनेछ । भ्रमणका क्रममा देउावाले भोलि बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

इथियोपियाको कम्बोल्चा शहर विद्रोहीको नियन्त्रणमा

एजेन्सी । अफ्रिकी मुलुक इथियोपियामा विद्रोही समूह टिग्रेले अम्हारा क्षेत्रको अर्को रणनीतिक शहर कब्जामा लिएका छन् । लडाकूहरुले कम्बोल्चा शहर र विमानस्थल कब्जामा लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

जापानमा रेलवे स्टेशनमा छुरा प्रहार हुँदा १७ जना घाइते

एजेन्सी । जापानमा रेल स्टेशनमा चक्कु प्रहार हुँदा १७ जना घाइते भएका छन् । राजधानी टोकियोस्थित भूमिगत रेलेवे स्टेशनमा अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा १७ जना घाइते भएको बीबीसीले जनाएको