Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


अघिल्लो सरकारले कागजी बजेट ल्याउँदा कार्यान्वयनमा समस्या : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले कागजी बजेट ल्याउँदा कार्यान्वनमा समस्या भएको गुनासो गर्नुभएको छ । गृह जिल्ला रूपन्देहीको तिलोत्तमा आयोजित कार्यक्रममा उहाँले ओली सरकारले ल्याएको बजेटलाई कागजी घोडाको

चाडपर्वले समाजलाई सहअस्तित्वको बाटाेमा अघि बढाउन अभिप्रेरित गरून् : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गर्नुभएको छ

युरोप फेरि कोरोनाको केन्द्र बन्न थालेको डब्लुएचओको भनाइ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपेली देश फेरि पनि कोरोनभाइरसको महामारीको केन्द्र बन्न थालेको जनाएको छ । सङ्गठनका युरोप क्षेत्रीय निर्देशक हङ्स क्युगले युरोपेली क्षेत्रमा महामारीको विषय सन्तोषजनक अवस्थामा

डा.संज्ञा मल्ललाई राष्ट्रसंघीय पुरस्कार

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले एक

पाँचथर लेखगाँउमा पहिरोको कारण सडक अवरुद्ध हुँदा भोकमरी शुरु

पाँचथर । दीपावली लगायतका विभिन्न चाडपर्व मनाईरहँदा पाँचथरको मिक्लाजुङ –७ मा रहेको लेखगाँउमा पहिरोको कारण सडक अवरुद्ध हुदाँ भोकमरी शुरु भएको छ । खाद्यान्न अभाब भए पछि लेखगाउँका पहिरो पिडित

गायनमा सक्षम र नृत्यमा श्रुयति भइन् सर्वोत्कृष्ट

काठमाडौं । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिको आयोजनामा भएको १६ वडा ब्यापिं गायन प्रतियोगिता स्वनिम्हका सक्षम शर्माले जितेका छन् भने नृत्य प्रतियोगिता न्याधलकी श्रुयति शाक्यले जित हासिल गरिन् ।

परीक्षण गरिएका मध्ये ३ दशमलब ७५ प्रतिशतमा कोरोना संक्रमण, संक्रमणका कारण दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा शुक्रबार १ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७४ जना र २

स्वास्थ्य मापदण्ड पालना गर्दै तिहार मनाउन प्रधानमन्त्री देउवाको आग्रह

कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन सक्ने सन्देशमा उल्लेख छ ।

चाडपर्वको विकृति रोक्दै मौलिकता जोगाऔँ : राष्ट्रपति भण्डारी

तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने सन्देशमा उल्लेख छ ।

चीनको राजधानी बेइजिङमा पनि वायु प्रदूषण ह्वात्तै बढ्यो

एजेन्सी । चीनको राजधानी बेइजिङमा पनि वायु प्रदूषण ह्वात्तै बढेको छ । प्रदूषणले गर्दा दुई सय मिटरभन्दा पर देख्न नसकिने अवस्था उत्पन्न भएको छ । जसका कारण कतिपय राजमार्ग बन्द