Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीको बिरोध प्रदर्शन जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् । आज पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार

क्यानको बन्द प्रशिक्षणमा थुप्रै खेलाडी अनुपस्थित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेका खेलाडीहरू बन्द प्रशिक्षणमा अनुपस्थित भएका छन् । क्यानले ३० जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएकोमा वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदा स्पष्टिकरण सोधेर क्यानले

आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक माओवादीकाे आग्रहमा स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेको कारणले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका

तराईमा बाक्लो हुस्सु/कुहिरो, हिमाली क्षेत्रमा हिमपात हुने

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाअनुसार हाल देशका प्रदेश न १ र वागमती प्रदेशका पहाडी  तथा हिमाली भूभागहरुमा आंशिक देखि

अण्टार्टिकामा पनि कोरोना संक्रमण

एजेन्सी । पृथ्वीको दक्षिणी ध्रूब नजिक रहेको अन्टार्टिकामा पनि कोरोना संक्रमण फैलिएको छ । अन्टार्टिकामा रहेको बेल्जियमको अनुसन्धान केन्द्रका कर्मचारीहरु कोरोना संक्रमित भएको पुष्टि भएको छ । प्रिन्स एलिजावेथ पोलार

माओवादीमा पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउन सकस

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा पदाधिकारी र केन्द्रीय सदस्य चयनमा सकस देखिएको छ । पुस ११ गतेदेखि राजधानीमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पदाधिकारी र सदस्यहरुका आकांक्षी धेरै

माओवादी केन्द्र महाधिवेशन : संशाेधित कार्यतालिका अनुसार आजदेखि निर्वाचन प्रकृया सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया आजबाट सुरु हुँदैछ । संशाेधित निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया आजदेखि सुरु हुन लागेकाे हाे । सहमतिकाे प्रयास भइरहेकाे भन्दै

भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारका अनुसार २० प्रदेश सांसदहरु पनि संक्रमित भएका छन् । कोरोना भाइरसको महामारी तीव्ररूपमा

अमेरिकाको कोलाेराडोमा डढेलोले सयौं घर जलेर नष्ट, तीनको मृत्यु भएको आशंका

एजेन्सी । अमेरिकी राज्य कोलोराडोको मध्य क्षेत्रमा भएको डढेलोमा परी ३ जनाको मृत्यु भएको आशंका गरिएको छ । दुई दिन अघि शुरु भएको डढेलो कोलोराडो राज्यका धेरै शहरहरुमा फैलिएपछी सयौं

औषधि २५ हजार ब्रान्डका, वैध मूल्य ११७ को मात्रै

काठमाडौं । स्वदेशमै उत्पादित २५ हजार ब्रान्डका औषधि बजारमा छन्। यीमध्ये ९६ ब्रान्डको मात्रै मूल्य कानुनअनुसार राजपत्रमा प्रकाशन भएको छ। यस्तै २१ वटाको मूल्य तोकिएको सूचना मूल्य अनुगमन समितिले स्वास्थ्य