Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी हो : मन्त्री बडु

काठमाडौं । कानून, न्याय तथा संसदीय ब्यबस्था मन्त्री दिलेन्द्र बडुले खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताउनुभएको छ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६ औं

विश्व नम्बर एक खेलाडी बार्टीले २५ वर्षको उमेरमै लिइन् सन्यास

काठमाडौं । विश्व नम्बर एक महिला टेनिस खेलाडी अस्लेइग बार्टीले टेनिस खेलबाट सन्यास लिएको घोषणा गरेकी छन् । २५ वर्षीया अस्ट्रेलियन स्टार बार्टीले बुधबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेकी हुन्

नयाँ वर्षअघि उपत्यकामा मेलम्ची पानी कति सम्भव, कति असम्भव ?

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मात्र यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने बताए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा

तराई ठगी खाने भाँडो बन्यो : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई विभिन्न बहानामा ठगी खाने भाँडो भएको टिप्पणी गर्नुभएको छ । मंगलबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

बर्दियामा पाटे बाघ मृत अवस्थामा भेटियो

एक हप्ता अघि बाघ–बाघबीचको लडाईं भएको र प्राकृतिक कारणले पाटे बाघको मृत्यु भएको हुनसक्ने खाता सव–डिभिजन वन कार्यालय सानोश्रीका सहायक वन अधिकृत दिपक थारु ‘दहित’ले बताउनुभयो ।

बाँकेमा म्यादी प्रहरीको फर्म भर्नेको भिड

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बाँके जिल्लामा १ सय ३६ ओटा मतदान केन्द्र र करिब ६९ किलोमिटर खुल्लासीमाको सुरक्षा गर्नुपर्ने बताउनुभयो ।

बाख्राको दूधबाट उत्पादित चीजको बिक्री बढ्यो, माग धान्नै धौ–धौ

अधिकृत आचार्यका अनुसार अहिले बन्दीपुरको राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा ६ प्रजातिका बाख्राहरू पालिएको छ । जसमध्ये बोयर र सानेन जातको बाख्राको माग भने बढिरहको छ ।

सार्वजनिक खरिद नियमावली ११औं संशोधन मान्य छैन : नवनिर्वाचित अध्यक्ष सिंह

मुलुकमा विगत लामो समय देखि विकास निर्माणको ८० प्रतिशत काम एक दर्जन निर्माण कम्पनीको हातमा रहेकाले कामको समानुपातिक वितरणमा ठूला कम्पनीको हस्तक्षेप रोक्नका लागि नियमावली संशोधन माग गरिएको अध्यक्ष सिंहले

चिनियाँ विदेशमन्त्री चैत ११ गते नेपाल आउने

परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

हङकङले नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने

काठमाडौं । हङकङ सरकारले आगामी अप्रिल महिनाबाट नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने घोषणा गरेकाे छ । कोरोना संक्रमणका कारण बन्द गरिएको हङकङको आकाश ९ वटा मुलुकका लागि खुला गर्न