Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


प्रदेश १ को नामाकरणमा जुटे सांसद, कसकाे प्रस्ताव के ?

राजनीतिक दल, नेता र विभिन्न संघसंस्थाको स्वार्थ बाझिँदा प्रदेश १ ले नाम पाएको छैन । तत्काल नामकरण हुने सम्भावना पनि न्यून देखिएको छ । अहिले भइरहेको छलफलमा दलहरूले प्रदेशको नाम

शोकको दिन प्रदेशसभा बैठक राखेपछि एमाले र लोसपा सांसदद्वारा बहिष्कार

शनिबारको बैठकमा एमालेका सांसदहरूले सरकारले शोक मनाउने निर्णय गरिसकेको अवस्थामा पनि बैठक बोलाएको भन्दै बैठक बहिष्कार गरेका हुन् ।

‘अपराध शैलीमा आएको परिवर्तन प्रहरीका लागि चुनौतीपूर्ण’

कार्यक्रममा पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला, प्रदेश एकका पूर्वमुख्यमन्त्री शेरधन राई, सांसद यज्ञ सुनुवार, सुदन किराँती, प्रहरी नायव महानिरीक्षक टेकबहादुर तामाङ, भीम ढकाल, चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, सचिव सुरेश आचार्य,

डी मारिया युभेन्ट्समा अनुबन्धित

३४ वर्षका मिडफिल्डर मारियाले फ्रि ट्रान्सफरमार्फत युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका हुन् । सिजनको अन्त्यसँगै ७ वर्षपछि उनले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए ।

श्रीलंकाको पश्चिमी प्रान्तमा कर्फ्यू जारी

काठमाडौं । श्रीलंकाको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । आन्दोलनकारीले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कर्फ्यू जारी गरेको हो ।

आबेको शव घर ल्याइयो, अन्तिम संस्कार मंगलबार गरिने

शुक्रबार विहान दक्षिणी शहर नारामा आयोजित एक कार्यक्रममा आबेको गोली हानी हत्या गरिएको थियो । आबेको अन्तिम संस्कार मंगलबार गर्ने जापानी सरकारी टेलिभिजनले जनाएको छ ।

अध्यक्ष नेपाल भन्छन्– ‘एमालेसँग एकताको च्याप्टर खुलेको छैन’

पछिल्लो समय तत्कालीन नेकपालाई ब्यूताउँनेबारे छलफल भइरहेको भन्दै उहाँले त्यसबाट कांग्रेस तर्सनुनपर्ने बताउनुभयो । आफूहरूको भूमिका र सहयोगले नै कांग्रेसले सरकार बनाउन सकेको स्मरण गर्दै उहाँले यसलाई पनि उसले ध्यान

निर्वाचनमा हुने सबै किसिमका विकृति अन्त्य गर्ने अभियान थाल्न सभामुखको आग्रह

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उहाँले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो

झापामा हात्तीको आक्रमणका कारण ५ जनाको मृत्यु

काठमाडौं । झापा जिल्लामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमण कारण पाँच जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परेर मृत्यु हुनेमा ज्येष्ठ नागरिकहरु बढी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको

लुम्बिनी सरकारले २३ दिनमा ७ अर्ब बढी गर्‍यो बजेट खर्च

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम महिनाको २३ दिनमा मात्रै ७ अर्ब ४३ करोड बढी खर्च गरेको छ । जेठ मसान्तसम्म १८ अर्ब ५६ करोड अर्थात ४५.३३ प्रतिशत