बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको सामान्य छलफलमा भाग लिँदै सांसद चौधरीले वैवाहिक अंगिकृत नागरिकहरुलाई सात वर्षे प्रावधान हटाएकोप्रति आपत्ति जनाउनुभयो ।
यसदिन सबै समूहमा हरियाली छायो । लघुवित्त समूह सबैभन्दा उच्च ५५ अंकले उकालो लाग्यो । अरू अधिकांश समूह सामान्य दोहोरो अंकले सुधारिएका हुन् ।
काठमाडौं । कर्णाली प्रदेशका स्थानीय तहहरूले करारका कर्मचारीलाई हटाउन थालेका छन् । करार कर्मचारीले पालिकाको आर्थिक व्ययभार बढाएको र यसले विकास बजेटमा समेत प्रभाव पारेको भन्दैै कर्णालीका स्थानीय तहले करारमा
बिहीबार तनहुँमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले प्रदेश र संघीय निर्वाचनका लागि गठबन्धनका दल मिलेर अघि बढ्नुपर्ने बताउनुभयाे ।
राजदूत र्यान्डी बेरीको स्थानमा काठमाडौं आउन लागेका थम्प्सनले अमेरिकी सेनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सुनुवाइका क्रममा यस्तो बताउनुभएको हो ।
काठमाडौं । श्रीलंकामा नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गर्दै कर्फ्यू लगाएपनि जनता आक्रोशित हुँदै सडकमा उत्रिएपछि कर्फ्यू हटाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै आपतकालीन अवस्था र अश्रुग्याँस प्रहारको
काठमाडौं । श्रीलंकामा शान्ति सुरक्षाको अवस्था राज्यको नियन्त्रणभन्दा बाहिर जान थालेपछि सेनालाई आवश्यक कदम चाल्न प्रधानमन्त्री रनिल बिक्रमासिंघेले निर्देशन दिनुभएको छ । प्रदर्शनकारीहरुले बुधबार प्रधानमन्त्री कार्यालयमा हमला गरेपछि विधिको शाषन
काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू क्रिकेट अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नेपालले पहिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा नेपाललले आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराएको
काठमाडौं । नेदरल्यान्ड्स र स्विडेनले युरोकप महिला फुटबल च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेका छन् । इंग्ल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति भएको समूह ‘सी’ को खेलमा नेदरल्यान्ड्ले पोर्चुगललाई ३–२ ले र
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ((प्रचण्ड)) शुक्रबार भारत भ्रमणमा जानु हुने भएको छ । भारतीय जनता पार्टीको निमन्त्रणमा प्रचण्ड तीन दिने भ्रमणका लागि जान लाग्नु भएको