Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


रोजगारीका लागि भारत जाने बढे

काठमाडौं । नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीको संख्या बढ्न थालेको छ । असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य

प्रधान सेनापतिको अस्ट्रेलिया भ्रमणप्रति सांसद दिलकुमारीले मागिन् सरकारको जवाफ

काठमाडौं । राष्ट्रिय सभाकी सांसद दिलकुमारी रावल थापाले प्रधान सेनापति अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागि भएको सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले

‘इमर्जेन्सी’ मा श्रेयस तलपदे पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिकामा

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’ लाई लिएर चर्चामा छिन् । यस फिल्ममा कंगना पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । हालै कंगना रनौतले सामाजिक

माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा वापतको बीमा रकम हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्र्तगत ग्राहकले प्राप्त गर्ने बीमा रकम भुक्तानी गरेको जनाएको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको

फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

काठमाडौं । जर्मनी इंग्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ ले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो । जर्मनीको

अमेरिकी सहायक विदेशमन्त्री लू आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज बिहीबार फेरि नेपाल आउँदै हुनुहुन्छ । एमसीसी नेपालको संसदबाट अनुमोदन गराउन विशेष भूमिका खेल्नुभएका लु नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको

प्रदेशमा सभाहल निर्माणमै १३ अर्ब २६ करोड 

काठमाडौं । सरकारले विभिन्न समयमा कमिसनको लोभले अर्बौं खर्चेर सभाहल बनाउँदै आएको छ । सात प्रदेशमा मात्रै गत वर्ष सभाहल निर्माणमा १३ अर्ब २५ करोड ७१ लाख विनियोजन गरिएको थियो

राष्ट्रिय अनुसन्धानमा ठाडो हस्तक्षेप : भागबण्डा पुर्‍याउन एआईजी थपको गृहकार्य

काठमाडौं । गठबन्धन सरकारको हस्तक्षेपको तारो राष्ट्रिय अनुसन्धान विभाग बन्न पुगेको छ । निजामति प्रशासन र नेपाल प्रहरीमा एकपछि अर्काे हस्तक्षेप गर्दै आएको सरकारले दलीय भागबण्डा पुर्‍याउन राष्ट्रिय अनुसन्धान विभागमा

सूचनाको हक कार्यान्वयन गर्न राजनीतिक दललाई आदेश

काठमाडौं । राष्ट्रिय सूचना आयोगले विभिन्न राजनीतिक दलसहित सार्वजनिक निकायलाई सूचनाको हक कार्यान्वयन गर्न आदेश दिएको छ । आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सूचनाको हक कार्यान्वयन गर्न आदेश जारी

मन्त्री फेरबदलको कसरतमा कांग्रेस

दाङ । गत वर्ष साउन २८ गते माओवादीका कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री चयन हुँदा गठबन्धनमा आबद्ध दलीय दलबीच भद्र सहमति भएको थियो सरकार आलोपालो चलाउने । यो सहमतिअनुसार गठबन्धनका