नवलपुर । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले उद्योगको विकासले मात्र राज्यको आर्थिक विकास सम्भव हुने बताउनुभएको छ । आज नवलपुरको विनयीत्रिवेणीमा रहेको होङसी सिमेन्ट र नवलपुरकै देवचुलीमा रहेको
सिन्धुली । सिन्धुलीको प्रमुख नगदे बाली सुन्तला जातको फल जुनारमा रोग र किराको प्रकोप बढ्दा उत्पादनमा कमी भएको छ । केही वर्ष यता सिन्धुलीमा जुनारको फलमा कुहिने रोग र किराहरुको
काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित हुनुभएको छ । उहाँको कार्यकाल सकिएपनि पदमा रही रहेको भन्दै परेको रिटमा सुनुवाई भएपछि थाइल्याण्डको उच्च अदालतले उहाँलाई निलम्बन गरेको हो ।
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टको बढीरहेको तौललाई लिएर मजाक उडाएका अभिनेता रणवीर कपुरले एक कार्यक्रममा माफी मागेका छन् । हालै रणवीर र आलिया निर्देशक अयान मुखर्जीको युट्युबमा आफ्नो फिल्म
काठमाडौं । आज बिहीबार नेपाल संवत् तिथि बमोजिम गुंलागा त्रयोदशी अर्थात पञ्चदान । बौद्ध संस्कृतिअनुसार बिहीबार नेवार समुदायले पञ्चदान पर्व मनाउँछन् । यस दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय
काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार
एजेन्सी । अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्राले सबै आरोपबाट सफाइ पाउन अदालतमा निवेदन दिएका छन् । वास्तवमा, राज कुन्द्रामाथि गत वर्ष पोर्नोग्राफी उद्योग सञ्चालन गरेको आरोप लागेको
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीनदिने लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले हालसम्म हासिल गरेका उपलब्धीको समीक्षा गर्दै चालु आर्थिक वर्षमा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र केन्याबीचको टी–ट्वान्टी सिरिज निर्धारित तालिकामा नै हुने भएको छ । भिसा समस्याको कारण नेपालको पूर्ण टोली केन्या नपुग्दा पहिलो टी–ट्वान्टी निर्धारित तालिकामा हुने
काठमाडौं । अमेरिकाको टेक्ससमा आँधीका कारण सयौं हवाई उडानहरु रद्द भएका छन् । उडान रद्द भएपछि हजारौं यात्रु अलपत्र परेका छन् । अमेरिकको प्रमुख एयरलाइन्सहरू मध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड