Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


माओवादी केन्द्रले दियो स्थायी समितिलाई पूर्णता

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले स्थायी समिति, केन्द्रीय समिति

नगद लुटपाट गरी हत्या गरेकाे आराेपमा एक जना पक्राउ

काठमाडौं । नगद लुटपाट गरी हत्या गरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मोरङका ३२ वर्षीय रामबहादुर थापा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले हत्या

टर्की र सिरियामा भूकम्पमा परेर १५ हजारको मृत्यु, राहत र उद्धारका लागि तेल र डोजर नभएको सिरियाको गुनासो

एजेन्सी । टर्की र उत्तरी सिरियामा भूकम्पमा परेर १५ हजार मानिसको मृत्यु भएको पुष्टि भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार गत सोमबार गएको भूकम्पमा परेर टर्की र सिरियामा गरी

राखी सावन्तका श्रीमान् आदिललाई १४ दिन हिरासतमा राखिने

एजेन्सी । भारतीय अभिनेत्री एवं मोडल राखी सावन्तका पति आदिल खान दुर्रानीलाई १४ दिन हिरासतमा राखिने भएको छ । राखीले ठगीको आरोप लगाउँदै सोमबार दिएको उजुरीको आधारमा मंगलबार पक्राउ परेका

सप्तरीमा भारतीय समूहले गोली चलाउँदा एकजना घाइते

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा गोली चलेको छ । बुधबार साँझ नेपाल प्रवेश गरेका भारतीय नागरिकले गोली प्रहार गरेका हुन् । प्रहरीका अनुसार उनीहरुले ५–६ राउन्ड गोली फायरिङ

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडाैं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस संसदीय दलको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गरी माघ २६ गते बिहीबार

मधेस प्रदेश : बक्यौता भुक्तानी गर्न माग

काठमाडाैं । मधेस प्रदेशमा विगत आर्थिक वर्षमा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमअन्तर्गतका योजनाको करिब रु एक अर्ब बक्यौता रकम तत्काल भुक्तानी गर्न निर्माण व्यवसायीले आग्रह गर्नुभएको छ । मधेस प्रदेशका

हवाई सेवा सुरक्षित बनाउने विषयमा लिखित जवाफ माग

काठमाडाैं । सर्वोच्च अदालतले यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदनमा लिखित जवाफ माग गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज उक्त विषयमा

एक वर्षमा दुई सय २४ फरार प्रतिवादी पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षमा दुई सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । विसं २०७८ फागुन ४ गतेदेखि २०७९ माघ २५ गतेसम्म उनीहरूलाई पक्राउ गरिएको

बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी