Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


प्रभात माविले मनायो स्थापनाको ५३ औं वार्षिकोत्सव

ललितपुर । ललितपुरस्थित त्यागलमा रहेको प्रभात माध्यमिक विद्यालयले ५३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । जिल्लाकै उत्कृष्ट मध्यको एक बिद्यालयका रुपमा रहेको प्रभातले वार्षिकोत्सवका अवसर पारेर गणित

ग्यास बिस्फोटबाट घाइते सांसद भण्डारीलाई थप उपचारका लागि एयर एयर एम्बुलेन्सबाट भारत लगिदै

काठमाडौं । ग्यास सिलण्डर बिस्फोट भएर घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ । उहाँलाई उपचारको लागि दिउसो १ बजे श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट

ग्यास बिस्फोटबाट घाइते सांसद भण्डारीकी आमाको निधन

काठमाडौं । ग्यास लिलिण्डर बिस्फोटबाट गम्भीर घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । बुधवार राति काठमाडौंको बुद्धनगर स्थित निवासमा ग्यास बिस्फोट हुँदा सांसद

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न पुगे देउवा र सभामुख घिमिरे अस्पतालमा

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र उहाँकी आमाको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुग्नु भएको छ । बिहीबार बिहान अस्पताल पुग्नु

सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टद्वारा अन्तर–कलेज शेफ प्रतियोगिता आयोजना

काठमाडौं । सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले भ्यालेन्टाइन डे कार्यक्रमको सम्झनामा खाना सम्बन्धी अन्तर–कलेज शेफ प्रतियोगिता आयोजना गरेको छ । दुई दिन सम्म संचालित सो प्रतियोगिताका सहभागीहरूले खाना सम्बन्धि

राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्नेबारे माओवादीले औपचारिक निर्णय गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिबारे केही दिनमै पार्टीको आधिकारिक धारणा सहित स्पष्ट पार्ने भएको छ । माओवादीका एक नेताले राष्ट्रपति निर्वाचनकाबारे भरिसक्य यसै साता नत्र फागुन १० को आसपास

एनसेलको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ह्याकाथन सम्पन्न, टिम कोड क्राफ्टर्सले जित्यो प्रथम पुरस्कार

काठमाडौं । नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलसँगको प्रमुख सहकार्यमा शिक्वल फाउन्डेसनले आयोजना गरेको तीनदिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सफलताकासाथ सम्पन्न भएको छ । कार्यक्रममा देशका

स्कटल्याण्ड बन्यो आइसीसी क्रिकेट लिग टुको विजेता, नामिबिया १० विकेटको अन्तरले पराजित

काठमाडौं । स्कटल्याण्ड आइसीसी क्रिकेट विश्वकप लिग टुको विजेता बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधवार भएको खेलमा नामिबियालाई १० विकेटको अन्तरले हराउँदै स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी

अभिनेता जावेद खान अमरोहीको निधन

एजेन्सी । भारतीय चर्चित अभिनेता जावेद खान अमरोहीको निधन भएको छ । ६१ वर्षको उमेरमा जावेदको मुम्बईको सान्ताक्रूजस्थित सूर्या नर्सिङ होममा निधन भएको हो । जावेद लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगबाट

यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्छः सांसद भट्टराई

काठमाडाैं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले रोड सेफ्टी काउन्सिल