Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


राष्ट्रपति निर्वाचनमा साढे १२ बजेसम्म ६ सय बढीले गरे मतदान

काठमाडौं । नयाँ राष्ट्रपति पदकाे निर्वाचनमा बिहीबार दिउँसो साढे १२ बजेसम्म ६ सय ३ जनाले मतदान गरेका छन् । बिहीबार दिउँसो साढे १२ बजेसम्म संघीय संसदका २ सय ६७ र

सरकारले तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्छः अर्थविद् वाग्ले

काठमाडाैं । अर्थविद् तथा प्रा.डा. अच्युत वाग्लेले सरकारले क्षमतावान अर्थमन्त्री बनाएर तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । अर्थविद् डा. वाग्लेले सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न

कर्जाको ब्याजदर घटाउने नेपाल बैंकर्स संघको निर्णय

काठमाडाैं । नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ । बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकमा बैंकहरुले ५ प्रतिशत भन्दा बढी प्रिमियम नलिने घोषणा गरेका हुन् । हाल

भैरहवा विमानस्थलबाट साढे २ महिनापछि पुनः अन्तर्राष्ट्रिय उडान सुरू

काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई महिनापछि पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । साढे दुई महिनापछि जजिरा एयरलाइन्सको विमान बिहीबार गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

ब्याजदर फेरी बढाउने अमेरिकी केन्द्रीय बैंकको संकेत

एजेन्सी । अमेरिकामा केन्द्रीय बैंकले फेरी ब्याजदर बढाउने संकेत गरेको छ । फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेलले महँगी नियन्त्रणका लागि अपेक्षा भन्दा बढी ब्याजदर बढ्ने बताउनु भएको हो ।

रेल दुर्घटनाको आक्रोशमा ग्रीसमा हजारौं प्रदर्शनकारी सडकमा

एजेन्सी । ग्रीसमा गत हप्ता ५७ जनाको ज्यान जानेगरी भएको रेल दुर्घटनामा सरकारी लापरबाही रहेको भन्दै हजारौं सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् । दुर्घटनास्थल नजिकैको एथेन्स शहरमा भेला भएका हजारौं प्रदर्शनकारीले

प्रधानमन्त्री दाहाल बिरुद्धको फौजदारी मुद्दा, अब के हुन्छ अदालती प्रक्रिया ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बिरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएपछि अहिले त्यसले सबैतिर तरंग पैदा भएको छ । प्रधानमन्त्री दाहाललाई फौजदारी अभियोगमा

शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने पूर्व माओवादीकाे निर्णय

काठमाडौं । पूर्वमाओवादी आन्दाेलनका नेताहरूले शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा फौजदारी मुद्दा दर्ता हुने

गौतमको हत्यामा संलग्न सार्वजनिक

गलकोट । गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ । फागुन १९ गते राति ६५ वर्षीया गौतम आफ्नो घरको पूर्व पाण्डुकेसरी

माधव नेपालका भाइ सरोज उपाध्यायको आज अन्त्येष्टी गरिंदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य सरोज उपाध्यायको पार्थिव शरीरलाई साेमबार दिउँसो श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ । उपाध्यायको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि साेमबार दिउँसो १