Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


नेपालीहरू मृत्युदण्डको पक्षमा कहिल्यै जानु हुँदैन: अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरु कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताउनुभएको छ । मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा

पूजापाठ गरेर कीर्ति बिहारको स्थापना दिवस मनाइयाे

काठमाडाैं । कीर्तिपुरमा रहेकाे नगर मण्डल कीर्ति बिहारको स्थापना दिवस मनाइएको छ । स्थापना दिवसको अवसरमा बिहारमा पूजापाठ गरिएको हाे । सोही अवसरमा भगवान बुद्धको स्मरणमा महापरित्राण पाठ गरिएको छ

उपराष्ट्रपति निर्वाचन : आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि प्रचार प्रसार गर्न निषेध गरेको छ । मंगलबार राति १२ बजेदेखि मतदानको दिन चैत ३ गते मतदान केन्द्र बन्द

चितवनका क्याम्पसमा लगाइएको ताला प्रहरीले तोड्यो

काठमाडौं । चितवनका विभिन्न क्याम्पसमा स्ववियू निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले लगाएको ताला प्रहरीले फुटाउन थालेको छ । चितवन जिल्ला प्रशासन कार्यालयले क्याम्पसहरुमा लगाइएको ताला फोड्ने निर्देशन दिएको

संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्नका लागि आवश्यक गृहकार्यमा रहेको बतउनुभएको छ । सोमबार बिहान पद्योदय विद्यालयको ७५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो

नेपालका अनुगमनकारी निकायहरू कमजोर भएः पूर्वमन्त्री शाह

काठमाडाैं । पूर्वमन्त्री गणेश शाहले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । सोमबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

ओस्कर अवार्ड एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्सले जित्यो

एजेन्सी । यस वर्षको ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । साेमबार बिहान भएको ओस्कार अवार्ड समारोहमा ७ वटा विधामा पुरस्कार हात पार्दै सोही

जोमसोम–खन्ती सडकमा कालोपत्रेकाे काम सुरू

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्रेकाे काम गर्न सुरु गरिएको छ । कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले साढे १६ किलोमिटर दूरीको खन्ती–जोमसोम सडकखण्ड कालोपत्रेको

सिलिकन भ्याली बैंकका निक्षेपकर्ताको सम्पत्तिको सुरक्षा गर्ने अमेरिकी सरकारको घोषणा

एजेन्सी । अमेरिकी सरकारले धरासायी बनेको सिलिकन भ्याली बैंकमा रहेको सम्पूर्ण निक्षेपकर्ताको सम्पत्तिको सुरक्षा गर्ने घोषणा गरेको छ । सिलिकन भ्याली बैंक एकाएक धरासायी भएपछि उत्पन्न त्रासले वित्तीय संकट निम्त्याउने

अमेरिकामा डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो शहरको समुद्री तटमा डुंगा दुर्घटना हुँदा करिब ८ जनाको मृत्यु भएको छ । क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको जनाइएकाे हाे