Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


नेपालले भियतनामसँग छनोट खेल्ने

काठमाडौं । पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एशिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने भएको छ । अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता

लाइसेन्स अब ३ दिनमा दिन्छौं : यातायातमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को पर्खाइमा बसेका सवारी चालकले ३ दिनमा पाउने बताउनुभएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन

मंगलबारदेखि सूर्य नेपाल च्यालेन्ज

काठमाडौं । प्रोफेसनल गल्फर एशोसिएशनको आयोजनामा हुन लागको सूर्य नेपाल गल्फ टुर अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि हुने भएको छ । काठमाडौंमा सोमबार प्रोफेसनल गल्फर एशोसिएशनले पत्रकार सम्मेलन

सरकारले रंगमञ्चलाई व्यवास्ता गर्‍यो : अभिनेता खनाल

काठमाडौं । ६२ औं रंगमञ्च दिवस मनाइएको छ । सोमबार काठमाडौंमा विभिन्न सांकेतिक कार्यक्रमहरु गरी रंगमञ्च दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२ औं

नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताउनुभएको छ । सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले

देश फाटेको छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचे भन्दा फरक रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो

काठमाडौंमा चैत १७ गतेदेखि फ्लोरा एक्स्पो हुँदै

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो गर्ने भएको छ । सोमबार एशोसिएशनले पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २० गतेसम्म २४ औं

इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढिसक्यो : मन्त्री श्रेष्ठ

काठमाडौं । सरकारले इम्बोष्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना पनि अघि बढाएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी गराउनुभएको हो । सोमबार मन्त्रालयको कार्य

सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा सोमबारका लागि तोकिएको पेसी स्थगित गरिएको हो । बलात्कार आरोपमा सन्दीपलाई थुनामुक्त गर्ने उच्च अदालतको

चालु आर्थिक वर्षको फागुन मसान्तसम्मा एक खर्ब ३८ अर्ब वैदेशिक सहायता प्रतिवद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँबराबरको वैदेशिक सहायता प्रतिवद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा