काठमाडौं । सर्वसाधारणलाई मुद्रा संकलनबारे जानकारी दिने उद्देश्यसहित नेपालमा पहिलो पटक मुद्रा प्रदर्शनी आयोजना गरिएको छ । नेपाल मुद्रक संकलक संघ र भारतको न्युमिसमेटिक सोसाइटी अफ कोलकाताको संयुक्त आयोजनामा सोमबारदेखि
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पहिरोको ज्योखिम क्षेत्रमा रहेका घरहरुको बीमा गर्ने भएको छ । उपमहानगरपालिकाको विपद् ब्यवस्थापन समितिको बैठकले जोखिम क्षेत्रमा रहेका घरहरुको पहिचान गर्ने र बीमा गर्ने निणर्य
स्याङ्जा । स्याङ्जाको कुल परिवार संख्याको २५ प्रतिशत घर जग्गामा महिलाको स्वामित्व रहेको पाईएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल परिवार संख्या मध्ये २५ प्रतिशत महिलाको घर जग्गामा
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ र स्वच्छताको मर्मत सम्भार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ पारित गरेको छ । स्वास्थ्य संस्थाहरुमा बनेका खानेपानी, सरसफाई, स्वच्छता, फोहोर
काठमाडौं । शेयर बजारमा सोमबार दोहोरो अंकको सुधार आएको छ । लघुवित्त समुह बाहेक अरु सबै समुह हरियो रहेको बजारमा कारोवार रकम भने डेढ अर्ब तलै रह्यो । आइतबारको गिरावटसँगै
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । मलेसियाको क्वालालाम्पुरमा नियमित उडान गर्न सक्ने पर्याप्त सम्भावना हुँदाहुँदै बढी चार्टर्ड उडानको अनुमति मागेपछि नेपाल वायुसेवा निगमलाई
काठमाडौं । मधेश केन्द्रित साना चार दलले लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेका छन् । मधेश केन्द्रित साना दलहरू तराई–मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना
काठमाडौं । ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले खुलामञ्च अगाडि प्रदर्शन गरेका छन् । ११ दिनसम्म तराईका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज खुलामञ्च गेट अगाडि प्रदर्शन गरेका
काठमाडौं । चैते दशैँको छैठौँ दिन मिथिलाञ्चलमा सोमबार चैती छठ पर्व मनाइँदैछ । छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई व्रतालुहरुले सोमबार अघ्र्य अर्पण गर्दछन् । गत शुक्रबारदेखि शुरु भएको चैती छठ पर्वको
काठमाडौं । ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्स–११ मधेस प्रदेशसँग १ विकेटले पराजित भएसँगै बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा मधेसले