Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


दोलखामा भूकम्पकाे धक्का

काठमाडौं । दोलखाको सुरी केन्द्रबिन्दु भएर शनिबार भूकम्प गएको छ । दोलखाको सुरी केन्द्र बिन्दु भएर शनिबार बिहान ११ बजेर २७ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प

डाटासँग जोडिएको आशंका गर्दै इटालीले लगायो च्याट जिपिटीमाथि प्रतिबन्ध

एजेन्सी । इटालीले एआइ च्याटबोट च्याट जिपिटीमाथि प्रतिबन्ध लगाएको छ । च्याट जिपिटीमाथि प्रतिबन्ध लगाउने इटाली पहिलो पश्चिमी देश हो । इटालियन डाटा–संरक्षण प्राधिकरणले च्याट जिपिटी डाटासँग जोडिएको चिन्ता व्यक्त

नेपालकै कान्छो बिहारमा रहेको सिंह क्षतिग्रस्त

काठमाडौं । नेपालकै कान्छो बिहारको रुपमा चिनिएको गुणाकर महाबिहारको मुल ढोकामा रहेको ऐतिहासिक सिंह क्षतिग्रस्त भएको छ । ३ सय ५५ वर्ष वढी पुरानो महाविहारको पुरातात्विक महत्वको एउटा सिंह क्षतिग्रस्त

नेपाललाई थ्री नेसन कपको उपाधि

काठमाडौं । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २-१ गोलले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो ।

राष्ट्रियहित कुण्ठित हुने गरी कुनै पनि गतिविधि गर्न नदिन गृहमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभित्र राष्ट्रियहित कुण्ठित हुने गरी कुनै पनि गतिविधि गर्न नदिन निर्देशन दिनुभएको छ । शुक्रबार मन्त्रालयमा पदबहालीपछि मातहतका सुरक्षा निकाय र कर्मचारीहरुलाई

ओलम्पिक छनोटका लागि राष्ट्रिय महिला फुटबल टिमको घोषणा

काठमाडौं । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियाली पहिलो चरणको छनोटका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक अनन्तराज थापाले घोषणा गरेको २२ सदस्यीय टोलीमा डिफेण्डर सृजना चेम्जोङ

संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरें : मन्त्री मोदी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आफूले छोटो कार्यकालमा नै संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरेको दाबी गर्नुभएको छ । मन्त्री मोदीले सरोकारवाला सबै निकायसँग

कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । शुक्रबार काठमाडौंको माईतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो । शुक्रबार

देशमा ठूला-ठूला चुनौतिहरु बढीरहेको छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा ठूलाठूला समस्या र चुनौतिहरु बढीरहेको बताउनुभएको छ । शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको

पत्रकारमैत्री कानून निर्माणमा सहयोग गर्ने सभामुख घिमिरेको प्रतिवद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैत्री कानून निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लब, नेपालको रजत महोत्सव समारोहमा बोल्दै उहाँले सो प्रतिवद्धता