२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


चीनले मानव अधिकारको चरम उल्लंघन गरेको अमेरिकाको आरोप

काठमाडौं । चीनले मानवअधिकारको चरम उल्लंघन गरेको अमेरिकाले आरोप लगाएको छ । चीनमा रहेका अलपसंख्यक उइगुर मुसलमान समुदायमाथि चीनले संयुक्त राष्ट्रसंघको मानवअधिकार घोषणापत्र विपरीत चरम दमन गरेको चीनको आरोप छ

मेयर कप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा अहिले केही बेरमा एपीएफ क्लब र बागमती प्रदेशबीचको खेल हुँदैछ । यस्तै मूलपानी क्रिकेट

राजनीतिक भविष्य केपी ओली नेतृत्वको समूहबाट अगाडी बढाउँछु : मणि थापा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आन्तरिक राजनीतिमा पूर्व माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि गठबन्धन अप्रत्यासित बन्यो । यसै गठबन्धनमा पुग्नुभएका मणिचन्द्र थापा अहिले खानेपानी तथा

चुरे वन क्षेत्रमा चोरी निकासी बढ्दै

सिन्धुली । सिन्धुली जिल्लाको चुरे भावर क्षेत्रको जंगलमा साल जातको काठको चोरी निकासी बढेर गएको छ । कमलाखोच क्षेत्रको चुरे अवस्थित रानिवास, निपाने लगायत करिव आधा दर्जन भन्दा बढी सामुदायिक

शिवरात्री पर्वको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा धार्मिक शोभायात्रा

काठमाडौं । शिवरात्री पर्वको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा धार्मिक शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा विभिन्न संघ संस्थाहरुको सहभागीतामा आज बिहान पशुपति क्षेत्र परिषरमा शोभायात्रा निकालिएको हो ।

नेकपा विघटन भएसँगै प्रदेश सरकारको समिकरण फेरबदल हुने सम्भावना

काठमाडौं । नेकपाका दाहाल- नेपाल समूहले आ-आफ्नो पुरानो पार्टीभित्रै बसेर एकताको प्रयास गर्ने निर्णय गरेसँगै संकटमा रहेका प्रदेश सरकार सुरक्षित भएका छन् भने सुरक्षित मानिएका केही प्रदेश सरकार संकटमा परेका

कोरोना विरुद्धको खोप लगाएका व्यक्ति बिना मास्क हिंड्न सक्ने

काठमाडौं । अमेरिकाले कोरोना विरुद्धको खोप लगाएका व्यक्ति बिना मास्क हिंड्न सक्ने जनाएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सिडिसीले कोरोना खोप लगाइसकेका अमेरिकी नागरिक स्वतन्त्र रुपमा

एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा

काठमाडौं । सर्वोच्च अदालतका फैसलाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नयाँ परिस्थित आएसँगै दुवै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

पूर्व एमाले र माओवादी केन्द्र आ-आफ्नो कार्यालयबाट सञ्चालन हुने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले

एमाले र माओवादी केन्द्रले आधिकारिकता पाउने, तिवारी र किरातीको पार्टीले नयाँ नाम राख्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि विधिवत रुपमा अलग भएका नेकपा एमाले र माओवादी केन्द्रलाई बैधानिकता दिन निर्वाचन आयोगले आजदेखि प्रक्रिया थाल्दैछ । सर्वोच्चले ऋषी कट्टेलको नेकपालाई आधिकारिकता दिएपछि केपी ओली