२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


सरकार र निगमले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न सक्दैन : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेललगायतको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका

मोतिबिन्दुको निःशुल्क शल्यक्रिया

काठमाडौं । काठमाडौंको टेकुमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको छ। युवा नेत्र सेवाले आयोजना गरेको शिविरमा ३० जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो । झण्डै ६ सय व्यक्तिको आँखा

सत्ता समीकरणबारे छलफल गर्न जसपाका नेताहरु पेरिसडाडाँमा, वार्ता हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका नेताहरुबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ । जसपाका नेताहरु माओवादी केन्द्रको मुख्यालय पेरिसडाडाँ पुगेका छन् । जसपाका नेताहरु महन्थ

सरकारमा गएका मन्त्रीलाई तत्काल फिर्ता आउन माओवादी केन्द्रको निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट सरकारमा सरकारमा गएका मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाएको छ । माओवादी केन्द्रको शनिबार पेरीस डाडामा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्त्वको

माओवादी केन्द्रको बैठक जारी, एमालेमा गएकाहरुलाई कारवाही गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ । पार्टी परित्याग गरेर एमालेमा गएका नेतालाई कारबाही गर्नेबारे छलफल गर्न बैठक बसिरहेको हो । माओवादी केन्द्रका २३ जना

उद्योगीहरुकै सहयोगले मौद्रिक नीति कार्यान्वयनमा आएको गर्भनरको भनाई

काठमाडौं । नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति कार्यान्वयनले उद्योगीहरुलाई सहज भएको बताउनु भएको छ । उद्योग संगठन मोरङको ४८ औ वार्षिकसाधारण सभामा उहाँले उद्योगीहरुकै सहयोगले मौद्रिक नीति

कोरोना विरुद्धको खोपको प्रभावका कारण बेलायतमा संक्रमणमा कमी

काठमाडौं । बेलायतमा पछिल्लो २४ घण्टामा ६ हजार ६०९ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ सँगै बेलायतमा संक्रमितको संख्या ४२ लाख ४८ हजार २८६ पुगेको छ । त्यस्तै पछिल्लो

पार्टी परित्याग गरेर एमालेमा गएकाहरुलाई कारवाही गर्ने माओवादी केन्द्रको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । हिजो नेपाली कांग्रेस तथा जसपासँग सत्ता सहकार्य गर्ने विषयमा भएको छलफल सकारात्मक दिशामा अघि बढेपछि पार्टी अध्यक्ष पुष्पकमल

शनिबार भएको छुटाछुटै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु, ४७ घाइते

काठमाडौं । शनिबार भएको छुटाछुटै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । मकवानपुरको मनहरी–६, सुनाचुरीमा रात्रीबस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

इटालीमा पुनः प्रतिबन्द लगाइने, सोमबारदेखि लकडाउन कायम गरिने

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम पुनः बढ्दै गएपछि इटालीमा प्रतिबन्धात्मक नियम लागु हुने भएको छ । आगामी सोमबारदेखि इटालीका अधिकांश क्षेत्रका पसल, रेस्टुरेन्ट र विद्यालयहरु बन्द हुने भएका छन्