१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


माओवादीद्वारा ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र आज बुझाउँदै

काठमाडौं । माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ । पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी

प्रधानमन्त्री ओलीले लिने विश्वासको मतलाई लिएर दलहरु आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएपछि विपक्षीहरु आ–आफ्नो रणनीति बनाउन लागेका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेस प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने योजनामा रहँदा

काेराेना महामारीमा पनि बझाङमा यार्सा संकलन गर्नेको लर्को

बझाङ । यार्सा संकलनको सिजन सुरु भएसँगै बझाङमा यार्सा सङकलन गर्नेको लर्को लाग्न थालेको छ । यार्सा सङ्कलनका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाट पनि मानिसहरु बझाङ पुग्ने गरेका छन्

जिप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

बैतडी । बैतडीको पञ्चेश्वरमा मंगलबार भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । उपचारका क्रममा पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसंगै मृतकको संख्या ६

एसईई र कक्षा १२ को परीक्षा अन्योल, कोरोनाले परीक्षा प्रभावित हुने डर

काठमाडौं । कोरोनाका कारण अघिल्लो वर्ष प्रभावित भएको एसईई र कक्षा १२ को परीक्षाको अन्योल यो वर्ष पनि देखिएको छ । कोरोनाको दोस्रो लहरले महामारीको रुप लिदै गएपछि परीक्षामा अन्योलता

सांसदको पीसीआर परीक्षण गरिने, आज सबैको पीसीआर संकलन हुँदै

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको पीसीआर परीक्षण आज हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेपछि सांसदहरुको पीसीआर परीक्षण गर्न लागिएको हो । नयाँ

इसेवा एकाउन्टमा सिधैं बैंक खाता लिंक गर्न सकिने

काठमाडौं । इसेवा एकाउन्टलाई सिधैं बैंक खातामा लिंक गर्न सक्ने भएको छ । उपभोक्ताले यो सेवासँगै आफूले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी सहज ढंगले इसेवा खातामा रकम लोड

सुदुरपश्चिमका पहाडी भेगमा दिनभरी वर्षा हुने

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली भएर विभिन्न प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुरपश्चिमका पहाडी भेगमा भने दिनभरी

निषेधाज्ञामा कडाई : बैशाख २९ गतेसम्म लम्ब्याइयो

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बिएको छ । निषेधाज्ञा बैशाख २९ गतेसम्म लम्ब्याइएको हो । हिजो बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको छलफलपछि निषेधाज्ञा लम्ब्याइएको काठमाडौंका प्रजिअ कालीप्रसाद

रोमाको प्रशिक्षकमा जोसे मोरिन्हा नियुक्त

एजेन्सी । जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा नियुक्त भएका हुन् । जोसेले आउँदो सिजनको सुरुदेखि