२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


भेन्टिलेटर प्रयोगविहिन, ५० शैयाको अस्पतालमा एकजना स्थायी र चारजना करारका चिकित्सक

इलाम । इलाम अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति अभावमा संचानलनमा आउन सकेको छैन । भेन्टिलेटर संचालनमा नआएसगै स्वासप्रश्वासका गम्भीर बिरामीलाई समस्या हुने देखिएको छ । दोस्रो लहरको संक्रमण बढी रहेको बेला

अक्सिजन हाहाकार, अस्पतालले हात उठाए

काठमाडौं । देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ । अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव हुँदा उनीहरूले छटपटाउनुपर्ने बाध्यता आइपरेको छ

यता, नागरिक बने अनागरिक

काठमाडौं । कोभिड संक्रमण अनियन्त्रित भइरहेको वेला सरकारको तयारी के छ रु एउटा उदाहरण लुम्बिनी प्रदेशमा छ । कुल १६ हजार नौ सय आठ सक्रिय संक्रमितमध्ये १४ हजार आठ सय ४१

कुमरोज मध्यवर्ती सामुदायिक वन संरक्षण हुँदा खैरहनीबासी दंग छन्

डोलराज रानाभाट चितवन । चितवनको खैरहनी नगरपालिकामा कुमरोज मध्यवर्ती सामुदायिक वन छ । कुनैसमय राप्ती नदीले कटान गरेर झण्डै बस्तीनै बगाएको सम्झने स्थानीयहरु अहिले वन संरक्षणले दिएको प्रतिफलमा रमाई रहेका

भरतपुर अस्पतालको स्वाव दिने ठाउँमै भीडभाड, संक्रमण फैलने डर

डोल रानाभाट चितवन । कोरोना भाइरसको दोस्रो लहर फैलिदो क्रममा रहेसँगै कोरोना भाइरसको सक्रमण रहे नरहेको परीक्षण गराउनेहरु बढिरहेका छन् । भरतपुर अस्पतालले नयाँ बनेको कुरुवा घर भवनमा ज्वरो क्लिनिक

उदयपुरमा आगलागी हुँदा करीब डेढ करोड बराबरको क्षति

उदयपुर । उदयपुरमा भएको आगलागीबाट १ करोड २० लाख रूपैयाँ भन्दा बढीको क्षति भएको छ । गएराति चदण्डीगढीको विरेन्द्र बजारस्थित कला राइको घरमा विद्युत् सट भइ आगलागी भएको प्रहरीले जनाएको

प्रधानमन्त्रीले लिने विश्वासकाे मतका बारेमा तथस्ट रहन जसपालाई देउवाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जसपाका नेताहरुलाई ओलीले लिने विश्वासकाे मतका बारेमा तथस्ट रहन सुझाव दिनु भएको छ । प्रधानमन्त्री ओलीले भोलि संसदमा लिने विश्वासको मत लिने

सुपर लिग : आज काठमाडौं रेजर्स र एफसी चितवन भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौं रेजर्स र एफसी चितवनबीचको खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामखेल साँझ साढे ५ बजे हुने खेलमा प्रतियोगितामा जितविहिन एफसी चितवनले शीर्षस्थानको

जसपाका दुई नेता ठाकुर र महतो देउवालाई भेट्न पुगे बूढानीलकण्ठ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उहाँकै निवास बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, एक नेपालीसहित ३ जनाको हत्या

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीसहित ३ जना मारिएका छन् । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित ३ जना मारिएका हुन्