काठमाडौं । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय ससंद सचिवालयका कर्मचारी लगायतलाई आजदेखि कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने भएको छ । संघीय संसद सचिवालयले एक सूचना जारी गरी पहिलो
काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण गाउँगाउँसम्म पुगेको छ । जनघनत्व कम भएका पहाडी तथा हिमाली जिल्लामा समेत संक्रमण तीव्र गतिमा फैलिँदै छ । ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा लागू
काठमाडौं । तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त केपी ओलीलाई शुक्रबार २ बजे शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ । शुक्रबारै ओलीले अहिलेका आधाजति मन्त्रीलाई निरन्तरता दिने गरी मन्त्री नियुक्तिको तयारी गरेको बालुवाटार स्रोतले
सुरेन्द्र भण्डारी झापा । झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पताललाई कोराना संक्रमितको उपचार गर्न भ्याई नभ्याई छ यति बेला । अस्पतालले कोभिडका विरामीलाई मध्यनजर गर्दै भेन्टिलेटर सहित ६५ वटा सघन उपचार
एजेन्सी । भारतको विहारस्थित गंगा नदी किनारमा भेटिएका बेवारिसे शवको संख्या ७१ पुगेको छ । पहिचान नखुलेका ती शव कहाँबाट आयो भन्ने समेत यकिन हुन सकेको छैन । पछिल्लो पटक
काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको हाे । फिल्म निर्देशक जनकदीप पराजुलीले सापकोटाको मृत्युको खबरले आफु
म्याग्दी । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक नेपाली विमान चालक पुग्न सफल भएका छन् । म्याग्दीका विमान चालक सोवित गौचनले सगरमाथाको सफल आरोहण गरेका हुन् । गौचन दुईदिन अघि
एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड लेष्टर सिटीसंग २–१ ले पराजित भएपछि सिटीले उपाधि जितेको हो ।
काठमाडौं । अक्सिमिटरमा कालोबजारी गर्ने सातजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका सन्तोष भण्डारी, सिन्धुलीका शिखर श्रेष्ठ, स्याङ्जाका शेषकान्त अधिकारी, बाजुराका थुमराज उपाध्याय, मोरङका विशाल आचार्य, सुनसरीका पुष्कर घिमिरे, र
काठमाडौं । सांसद पदबाट सामूहिक राजीनामा दिने तयारीमा रहेको नेकपा एमाले नेपाल समूह सोमबार बिहान एकाएक राजीनामा नदिने बरु संसद् बैठकमा अनुपस्थित हुने निर्णयमा पुग्यो। आइतबार राति नेता माधव नेपालले