Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


लमजुङ भुकम्प अपडेट: चार जना घाइते, सात घर भत्किए(फोटोफिचर)

काठमाडौं । लमजुङकाे भुलभुले केन्द्र भएर गएकाे भूकम्पमा परि चार जना घाइते भएका छन् । त्यसैगरि सात घर भत्किएका छन् । भुकम्पमा घाइते हुनेमा बेसीसहर ११ की ८३ वर्षकी खगकुमारी

लम्जुङको भुलभुले केन्द्रबिन्दु भएर पुनः ५.३ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । लम्जुङको भुलभुले केन्द्रबिन्दु भएर पुनः ५ दमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार ८ बसेर ३० मिनेटमा भुकम्प गएको छ । काठमाडौंलगायतका

जसपामा ठाकुर र यादवबीच सहमति भएपछि राजनीतिमा नयाँ मोड, मुलुक निर्वाचनमा जाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अरू पार्टी नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले हिजो संयुक्त विज्ञप्ति निकालेर अरू राजनीतिक दल नेतृत्वको सरकारमा

बजेटमा अन्योलः सहमति नभए विकल्प अध्यादेश

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० ले वर्तमान सरकारलाई समर्थन नदिने निर्णय गरेपछि आगामी वर्षको बजेट ल्याउन अध्यादेशबाहेक अर्को विकल्प देखिएको छैन। सबै दलबीच बजेटमा राजनीति नगर्ने सहमति बन्यो भनेमात्र

कोटा प्रणाली हटेपछि अक्सिजन आपूर्ति केही सहज

काठमाडौं । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले कोटा प्रणाली तोक्दै अक्सिजन आपूर्ति भद्रगोल बनाएपछि कोरोना संक्रमणबाट गत साता मृत्यु भएका यी केही उदाहरण मात्रै हुन् । अक्सिजन अभावका कारण त्यो

२४ घण्टामा १६ हजार बढी अक्सिजन वितरण

काठमाडौं । सरकारका विभिन्न निकायले गत २४ घण्टामा १६ हजार ३ सय १९ सिलिन्डर अक्सिजन भरेर वितरण गरेको छ । सरकारका मुख्य सचिव शंकरदास वैरागीले गत सोमबार सातै प्रदेशका प्रमुख

उपचार निःशुल्क हुन सकेन, दाहसंस्कारसमेत सशुल्क

काठमाडौं । गत वर्ष कोभिडका नाममा १२ अर्ब खर्च गरेको सरकारले यसपालिको बजेटमा ६ अर्ब बिनियोजन गरेको छ । अझ, चार अर्ब रुपैयाँ कुनै पनि बेला खर्च गर्न सकिने भन्दै मन्त्रिपरिषद्ले

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।बिहान करीब ५ बजेर ४० मिनेट जाँदा काठमाडौंमा भूकम्पको झड्का महसुस गरिएको हो ।

बनेपा नगरपालिका सिल गर्ने निर्णयसँगै जोहो गर्नेको भिडभाड बढ्दै

बनेपा । बनेपा नगरपालिकाले आज राती १२ बजेदेखी नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेसँगै खाद्यान्न तथा तरकारी पसलमा आज विहानैदेखी उपभोक्ताको भिड लागेको छ । कोरोना संक्रमणदर बढ्दै गइरहेका बेला

पाल्पामा १० वटै स्थानीय सरकारले बनायो अक्सिजनसहितको आइसोलेसन

भरत शर्मा पाल्पा । कोरोना संक्रमण बढ्दै गएपछि पाल्पाका १० वटै स्थानीय सरकारले कोरोना अस्पताल र अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा गरेका छन् । अहिले कोरोनाका बिरामीहरुले बेड र अक्सिजन नपाएर