काठमाडौं । गोली प्रहारबाट पाचँ दिन अघि गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । पाण्डेलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।
काठमाडौं । पहिलोपटक संसद् विघटनसँगै उत्पन्न विवादले जसरी शक्तिशाली नेकपालाई विभाजित गरेको थियो, त्यस्तै तरिकाले प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि देखिएको तनावले सत्तारुढ दल एमाले विभाजनउन्मुख भएको छ ।
काठमाडौं । कांग्रेस–माओवादीसहितको विपक्षी गठबन्धनले संसद् पुनस्र्थापना र संविधानको धारा ७६ ९५०बमोजिमको शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एक सय ४६ सांसदको हस्ताक्षरसहित
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एक वर्षे अवधिको मुद्दती र निक्षेपमा ६४ करोड ६३ लाख ५९ हजार रूपैयाँ लगानी गर्ने जनाएको छ । मुद्दती निक्षेपमा ५१
एजेन्सी । भारतका बिदेशमन्त्री एस जयशंकर पाँच दिने भ्रमणका लागि अमेरिका पुुगेका छन् । कोभिड १९ को महामारीसंग जुधिरहेको भारतमा खोप अभाव हुन थालेपछी अमेरिकी खोप कम्पनीहरुसंग कोभिड बिरुद्धको खोप,
एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख पार गरेको छ । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले एक तथ्यांक सार्वजनिक गर्दै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह स्थायी कमिटी बैठक बस्ने नेताहरुले बताएका
धुर्बसागर शर्मा म्याग्दी । म्याग्दीका स्थानीय तहले कोरोना नियन्त्रणका लागि ढिलो गरी अभियान शुरु गरेका कारण कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । सदरमुकाम बेनीका चोकचोक र गल्लीगल्लीका घर
रसुवा । रसुवगढी सडक आयोजना अन्तर्गत मैलुङ, स्याफ्रुबेसी सडक खण्डको स्तरोन्नतीको काम ठप्प भएको छ । मैलुङ–स्याफ्रुबेसी खण्डको १९ किमी सडक भारत–सिद्धिसाई जेभीलाई कालोपत्र गर्ने जिम्मेवारी दिएको थियो । ठेकेदारले
एजेन्सी । बेलायती धावीका डीना एसेर स्मिथले डाइमण्ड लिगमा एक सय मिटरको स्वर्ण जितेकी छिन् । गेट्सहेडमा भएको खेलमा स्मिथले अमेरीकी स्टार साकारी रिचार्डसनलाई पछि पार्दै एक सय मिटरको रेसको