५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


भेरी अस्पतालमा आक्रमण : भाइरससँगै भिडको जोखिममा डाक्टर र नर्स

काठमाडौं । कोरोना संक्रमितको जीवनरक्षामा जुटेका स्वास्थ्यकर्मी भिडबाट असुरक्षित भएका छन् । महामारीमा अथक संघर्ष गरेका भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सहरूमाथि बिहीबार साँझ एक समूहले सांघातिक हमला गरेको छ । ज्यान

बागलुङ चिकित्सक अभाव

बागलुङ । बागलुङमा दरबन्दी अुनसारको चिकित्सक नुहँदा कोरोना संक्रमितको उपचारमा समस्या हुन थालेको छ । सबै स्थानीय तहले अक्सिजन सहितका आइसोलेशन कक्ष स्थापना गरेका छन् तर पाँच स्थानीय तहमा मात्रै

निषेधाज्ञामा विद्युतको खपतमा वृद्धि, गर्मी र अक्सिजन प्लान्ट सञ्चालनले माग बढेकाे प्राधिकरणको दावी

काठमाडौं । कोरोना महामारी नियन्त्रणमा लागि सरकारले देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएपनि विद्युत् खपतमा भने सुधार आउन थालेको छ । निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प हुँदा पनि विद्युत् खपतमा

उत्पादन थालेको डेढ सय वर्षपछि आफ्नै जातको चियाको विकासका लागि अध्ययन सुरू

प्रकाश नेपाल इलाम । चिया किसान र उद्योगीबाट चियाको (क्लोन) प्रजाति विकासको अनुसन्धान माग भएपछि सरकारले नेपाली चियाको आफ्नै जात विकासको तयारी गरेको छ । अहिले उत्पादन भइरहेको चिया नेपाली

रौटहटमा चौथो पटक निषेधाज्ञा जारी

रौतहट । रौटहटमा चौथो पटक निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले भिडभाड र मानिसको आवतजावत नियन्त्रण गर्न जेठ १९ गतेसम्म निषेधाज्ञा जारी

कोरोनाका कारण सेनाका सहायक रथी केसीको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ । कोरोना संक्रमण भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा एक महिनादेखि उपचार गराइरहेका केसीको आज बिहान निधन

सभामुख सापकोटाद्वारा प्रतिनिधि सभा विघटन गरिएको विषयमा परामर्श गर्ने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग परामर्श गर्न लाग्नु भएको छ । सभामुख सापकोटाले प्रतिनिधि सभाको जेठ ८ गते गरिएको विघटनका विषयमा संविधानविद्, तथा

ईमेज प्रतिष्ठानको समन्वयमा मनराम ग्रुपद्वारा अपाङ्ग बालबालिकालाई खाद्यान्न सहयोग

काठमाडौं । नेपाल पत्रकार महासंघ ईमेज प्रतिष्ठानको समन्वयमा मनराम ग्रुपले शारिरीक रुपले अशक्त व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ । लामो लकडाउनका कारण बिहान बेलुकीको छाक टार्न समस्यामा परेका काठमाडौको जोरपाटीमा

१९ वटै रिट निवेदन प्रधानन्यायाधीश राणाको एकल इजलासमा

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा आजबाट सुनुवाइ सुरु हुने भएको छ । सर्वोच्चमा दायर भएका रिट निवेदनमध्य १९ वटै रिट निवेदन प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाको एकल इजलासमा सुनुवाइ

भारतमा यास चक्रवातका कारण चार जनाको मृत्यु, १० लाख भन्दा बढी प्रभावित

एजेन्सी । पूर्वी भारतमा यास् चक्रवातले कम्तीमा चार जनाको मृत्यु भएको छ । आँधीका कारण कैयौं सर्वसाधारण घरबारविहीन भएके भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । उक्त चक्रवातले भारतको पश्चिम बंगाल र