५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


चिकित्सक र नर्समाथि अक्रमण गर्नेलाई कानुनी कारवाही गर्न प्रचण्डद्वारा माग

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपालगञ्जको भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति पार्टीको गम्भिर ध्यानाकर्षण तथा खेद प्रकट भएको बताउनु भएको छ

भेरी घटना : छानबिन गर्न सहायक जिल्ला अधिकारीकाे संयोजकत्वमा छानबिन समिति गठन

काठमाडौं । नेपालगन्जस्थित भेरी अस्पतालमा दाङका एक कोरोना संक्रमितको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर

असद फेरि चुनिए सिरियाकाे राष्ट्रपति, थप ७ वर्ष शासन गर्ने

एजेन्सी । मध्यपूर्वको द्वन्द्वग्रस्त मुलुक सिरियामा बसर अल असद फेरि राष्ट्रपति चुनिएका छन् । गत बुधबार भएको राष्ट्रपतीय निर्वाचनमा असदले ९५ दशमलव १ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको

भर्चुअल, सामाजिक सञ्जालका माध्यमबाट चेतनामूलक जागरण फैलाएर महिनावारी दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मे २८ का दिन मनाइने मर्यादित महिनावारी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण भर्चुअल एवं सामाजिक सञ्जालका माध्यमबाट

रसुवामा आज बाट थप एक साता निषेधाज्ञा जारी

रसुव । रसुवामा आज बाट थप एक साता निषेधाज्ञा जारी भएको छ । जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएसंगै

प्रधानन्यायाधीशद्वारा पाँच सदस्यीय संवैधानिक इजलास गठन

काठमाडौं । प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गर्नु भएको छ। पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई,

भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमणको घटनाको छानबिन गरि दोषीमाथि कडा कारवाही गर्न सभापति देउवाकाे माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमणको घटनाको छानबिन गरि दोषीमाथि कडा कारवाहीको माग गर्नु भएको छ । सभापति देउवाले स्वास्थ्यकर्मीमाथि भएको यो

देशभर मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

काठमाडौं । आज बिहानदेखि काठमाडौंमा वर्षा भइरहेको छ । देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान

सरकार आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै : अध्यादेशमार्फत भोलि करीब १६ खर्बको बजेट ल्याउने सरकारकाे तयारी

काठमाडौं । सरकारले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ । अर्थ मन्त्रालयका अनुसार आज दिउसो २ बजे मन्त्रालयबाटै आर्थिक सर्वेक्षण सार्वजनिक गरिनेछ । आगामि आर्थिक वर्ष २०७८ / ७९ को बजेट

पर्वतमा निषेधाज्ञा एक हप्ताका लागि थपियो

पर्वत । पर्वतमा निषेधाज्ञामा फेरि कडाई गर्दै एक हप्ता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ २२ गते सम्मलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यस अघि घोषणा