५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


जापानमा स्वास्थ्य सङ्कटकाल जून २० सम्म थपियो

एजेन्सी । जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको

अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ६० खर्ब डलरको बजेट प्रस्ताव

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामि आर्थिक वर्षको लागि ६० खर्ब डलरको बजेट प्रस्ताव गरेका छन् । राष्ट्रपति बाइडेनले अमेरिकामा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो खर्च गर्ने तयारी गरेका हुन्

लुम्बिनी प्रदेश उपनिर्वाचनः दुई उम्मेदवार, २ सय ९६ मतदाता

काठमाडौं । लुम्बिनी प्रदेशतर्फको रिक्त एक सदस्य छान्न हुने राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन यही १७ जेठमा हुँदै छ । निर्वाचन

प्रधानमन्त्रीले घोषणा गरे ‘नीति तथा कार्यक्रम’: निर्वाचन केन्द्रित बजेटको संकेत

काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै आर्थिक वर्ष २०७८र७९ का लागि महत्वाकांक्षी बजेट ल्याउने संकेत गरेको छ। प्रतिनिधिसभा अभावमा सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको छ। त्यसको अघिल्लो

संस्थानमा सरकारको लगानी बालुवामा पानी : लगानी सवा ५ खर्ब, लाभांश १४ अर्ब मात्रै

काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूमा गरेको लगानीको प्रतिफल अत्यन्त न्यून देखिएको छ । आर्थिक वर्ष ०७६/७७ मा सरकारले विभिन्न ४४ सार्वजनिक संस्थानमा पाँच खर्ब १९ अर्ब ५५ करोड रुपैयाँ लगानी गरेको

देशको ऋण तीन वर्षमा दोब्बर : आठ खर्ब ४३ अर्बबाट बढेर १५ खर्ब ८९ अर्ब

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तीनवर्षे कार्यकालमा मुलुकको ऋणभार करिब दोब्बरले बढेको छ । ओली प्रधानमन्त्री नियुक्त हुँदा फागुन ०७४ मा मुलुकको कुल ऋण आठ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा

वनको जग्गामा भवन निर्माण गर्न अनुमति, वन संरक्षणमा प्रदेश सरकार गम्भिर नभएको आरोप

विराज रोस्यारा कैलाली । कैलालीको गोदावरी नगरपालिका स्थित दुर्गालक्ष्मी सामुदायीक वनको जमिनमा जनयुद्धका घाइते अपांग संरक्षण मञ्च नामक संस्थाको भवन निर्माण शुरु भएको छ । प्रदेश सरकारको लगानीमा सहरी बिकास

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा एमाले नेतासहित तीनजना पक्राउ

काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन्। एमालेका

बहसका लागि समय निर्धारण, १० मिनेटमा बहस सक्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्नका लागि अधिवक्ताहरूकाे लागि समय निर्धारण गरिएको छ । प्रधानन्यायाधीश

प्रधानमन्त्री ओलीले आज राष्‍ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्‍ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्‍त्रीका प्रेस सल्‍लाहकार सूर्य थापाकाअनुसार आज अपरान्‍ह ४ बजे प्रधानमन्‍त्री ओलीले सम्‍बोधन गर्न लाग्नुभएको हो ।