६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दै, पार्टी एकता जोगाउन भईरहेका प्रयासहरुको समिक्षा हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटिको बैठक आज पनि बस्दैछ । हिजो सुरु भएको स्थायी कमिटीको सातौं बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा

लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु, मुख्यमन्त्रीको राजिनामा माग्ने तयारी

बुटवल । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश सभाको यो आठौँ अधिवेशन हो । प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बुटवलस्थित प्रदेशसभा भवनमा प्रदेशसभाको बैठक

जंगली हात्तीलाई मान्छेको अवरोध

सर्लाही । करिव एक महिनादेखि सर्लाहीको चुरे क्षेत्रमा देखिएको हात्तीको एक समूहले मान्छेको अवरोध सामना गरिरहेको छ । पूर्वी चुरेको जंगलमा देखिएको तीन हात्तीको समूहलाई स्थानीयले जिस्काउने, अवरोध गर्ने र लखेट्ने

उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउँदै १० दिन थपिने

काठमाडौं । काठमाडौं उपत्यकामा पर्सिदेखि निषेधाज्ञा केही खुकुलो बनाउँदै थपिने भएको छ । खाद्यान्न बिक्रीका लागि किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु स्वास्थ्य मापदण्ड पालना गरेर बिहान १० बजेसम्म खोल्न दिने

डडेल्धुराको दुर्गम बस्ती मलासमा खानेपानी पुगेपछि स्थानीस्य हर्षित

डडेल्धुरा । डडेल्धुरा जिल्लाको दुर्गम बस्ती मलासमा खानेपानी पुगेपछि स्थानीस्य हर्षित भएका छन । डोटी राज्यको ऐतिहासिक महत्वको परशुराम नगरपालिका ७ मलास क्षेत्रमा रहेको खानेपानीको अभावलाई परशुराम नगरपालिकाले पुरा गरे

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा हुने

काठमाडौं । देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुने जल

टिम संख्या बढाईयो, एक दिवसीयमा १४ र टि–ट्वन्टीमा २० टोली सहभागि हुने

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले विश्वकप क्रिकेट खेल्ने टोलीहरुको संख्या बढाएको छ । आइसीसीले एकदिवसय विश्वकपमा १४ र टी–ट्वन्टी विश्वकपमा २० टिमलाई समावेश गर्ने आधिकारीक निर्णय गरेको हो ।

चीनको ‘सिनोभ्याक’ खोपले पायो डब्ल्यूएचओको अनुमति

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई पनि आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ। सङ्गठनले अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो। यससँगै विश्वभरि खोप वितरणका निम्ति स्थापित

म्यानमारमा सैनिक ‘कू’ को चार महिनासम्म पनि प्रदर्शन जारी

एजेन्सी । सत्ता कब्जा गरेको चार महिनापछि पनि म्यानमारको सेना प्रदर्शन रोक्न असफल भएको छ । प्रजातन्त्रको पुर्नवाहली र नेतृ आङसाङ सूची सहितका नेताहरूको रिहाइको माग गर्दै अहिले पनि विभिन्न

चिनियाँ अनुदानको ‘भेरोसेल’ खोप जेठ २५ देखि लगाइने, ६०-६४ वर्ष उमेर समूह प्राथमिकतामा

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप आउँदो २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाउने सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुदानमा आएको